काठमाडौं, १७ चैत्र । बागमती प्रदेशमा अनावश्यक ठाउँमा भ्यू टावर नबनाउने संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले घोषणा गरेका छन् । बागमती प्रदेशको पर्यटन कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । अस्पताल र स्कुल जस्ता अत्यावश्यक पूर्वाधारको विकास हुन नसकेको ठाउँमा अनावश्यक भ्यू टावर बनाएर करोडौं पैसा स्वाहा पारिएको भन्दै उनले अब […]