गाउँगाउँमा ‘भ्यू टावर’: एउटै प्रदेशमा भएको खर्चले बन्छन् २० अस्पताल

प्रदेश सरकारले सो आर्थिक वर्षमा १४५ करोड २८ लाख रुपैयाँ भ्यू टावर निर्माणका लागि विनियोजन गरेको थियो। उक्त रकममा ५ बेडसहितका २० वटा आधारभूत अस्पतालहरु बन्न सक्थे।