जुम्लामा जातीय भेदभाव कायमै रहेको निष्कर्ष

संविधानमा जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि समाजमा अहिले पनि दलित समुदायमाथि जातीय विभेद कायमै रहेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन्।...

सम्बन्धित सामग्री

आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस

काठमाडौं : जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २०६३ साल जेठ २१ गतेका दिन सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । यसैको सम्झनामा  २०६८ सालदेखि जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ मनाइन्छ। नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प ग

भगवानपुर गाउँपालिका अध्यक्षविरुद्ध जातीय भेदभाव छुवाछुत कसुरमा मुद्दा दर्ता

सिराहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव छुवाछुत कसुरमा मुद्दा दर्ता भएको छ । भगवानपुर– १ का दुई, वडा नम्बर २ का एक, वडा नम्बर ४...

जातीय भेदभाव गर्ने पालिका अध्यक्षलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

जातीय भेदभाव गर्ने पालिका अध्यक्षलाई कारबाहीको गर्दै  दलित अधिकारकर्मीले ज्ञापनपत्र बुझाएका छन्।  सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन...

जातीय भेदभाव र छुवाछूत : संविधानमा छैन, व्यवहार र संस्कृतिमा कायमै

आज ‘जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस’ । जातीय भेदभाव भन्नु र छुवाछूत भन्नु एउटै कुरा होइन । भेदभावमा पुस्तौं पुस्ता देखिको अर्थराजनीतिक शोषण र बहिष्करण दासत्व लुकेको छ भने छुवाछूतमा व्यवहार र उच्च घमण्डीय संस्कृति । ‘मैंले त छुवाछूत गरेको छैन, म त दलित साथीसँगै खाना खान्छुु’ भनेर देखावटी साखुल्ले पार्नेहरू धेरै हुन्छन् । यति त जो कसैले अनिवार्य नै गर्नुपर्छ । तर गरें भनेर नाक फुलाउनुको भने कुनै अर्थ छैन । किनकि आजको समाज चेतना यस्ता औपचारिकताबाट धेरै अगाडि बढिसकेको छ

‘जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि कानूनको कार्यान्वयन गरौँ’

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि क्रियाशील रहन तीनै तहका सरकार र सरोकार निकायलाई आग्रह गरेकी हुन्। पुरातन सोच, आर्थिक विषमता र […]

जातीय भेदभाव र छुवाछुत अपराध हो : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रूपमा अनैतिक, अमानवीय र कानुनी रूपमा गम्भीर अपराध भएको बताएका छन्।‘छुवाछुतमुक्त राष्ट्र’ घोषणाको १६औँ वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले हरेक नागरिकलाई न्याय समानतासहितको मर्यादित जीवनका लागि अधिकार रहेको बताएका हुन्।उनले जातीय भेदभाव र छुवाछुतको व्यवहार सभ्य समाजको कलंकका रूपमा रहेको भन्दै प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रता अनुभूति हुनेगरी जिउन पाउनुपर्ने धारणा रा

जातीय भेदभाव र छुवाछुत सभ्य समाजको कलङ्कः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीयसँगै गम्भीर अपराधजन्य कार्य भएको बताएका छन्। उनले जातीय भेदभाव र छुवाछुतलाई एक सभ्य समाजको कलङ्कका रुपमा चित्रण पनि गरे। भेदभाव र छुवाछुतको अन्त्य अनिवार्य रहेकोमा जोड दिँदै प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित […]

जातीय भेदभाव र छुवाछुत सभ्य समाजको कलङ्क हो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीयसँगै गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । उनले जातीय भेदभाव र छुवाछुतलाई एक सभ्य समाजको कलङ्कका रुपमा चित्रण पनि गरे । भेदभाव र छुवाछुतको अन्त्य अनिवार्य रहेकोमा जोड दिँदै प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न कानुन नै बनाएर समतामूलक समाज निर्माणको सार्थक प्रयास हुँदै आएको पनि बताए । देश ‘छुवाछुत मुक्त

जातीय भेदभाव र छुवाछूत अपराधजन्य कार्य हो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछूत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानुनी रुपमा गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् ।  उनले उहाँले शुभकामना सन्देशमार्फत हरेक नागरिकलाई न्याय समानता सहितको मर्यादित...

बर्दिया : बढैयाताल गाउपालिका जातीय भेदभाव तथा छुवाछुतमुक्त पालिका घोषणा

ज्योती पन्थी, बर्दिया । जिल्लामा रहेका ८ वटा पालिकामध्ये बढैयाताल गाउपालिकालाई जातीय भेदभाव तथा छुवाछुत मुक्त गाउपालिका घेषणा गरिएको छ । आइतबार गाउपालिकामा आयोजित एक कार्यक्रमका बीच बढैयाताललाई जातीय भेदभाव तथा छुवाछुतमुक्त पालिका घोषणा गरिएको हो । घोषणापूर्व बाजागाजासहितको टोलीले ‘बढैयातालमा जातीय भेदभाव शून्य गरौं’ भन्ने नारा लगाउदै बजार परिक्रमा गरेको थियो । कार्यक्रममा गाउपालउकाकी […]