आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस

काठमाडौं : जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २०६३ साल जेठ २१ गतेका दिन सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । यसैको सम्झनामा  २०६८ सालदेखि जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ मनाइन्छ। नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प ग

सम्बन्धित सामग्री

जातीय विभेद अपराध

राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध रहेको धारणा व्यक्त गर्नुभएको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८१ को शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन र जातीय छुवाछुत तथा विभेदविरुद्धमा दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन तिनै तहका सरकारी निकाय, राजनीतिक दल, सरकारी सङ्घ संस्था, नागरिक समाज र सञ्चारकर्मीलाई संवेदनशील हुन आह्वानसमेत गर्नुभएको छ ।

सबै प्रकारका विभेद अन्त्य गर्दै समृद्ध देश बनाउन जुट्नुस् : प्रधानमन्त्री देउवा

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेद अन्त्य गर्दै समृद्ध देश निर्माणमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ । १७ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०७९ को अवसरमा अन्तर पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्रलगायतका सङ्घ–संस्थाद्वारा आज शनिवार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणको निम्ति दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुत अन्त्यको व्यावहारिक रूपमै कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । &nbs...

नौ वर्षमा छुवाछुतका दुई सय २५ घटना

- सन्दर्भ : जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस - छुवाछुतमुक्त राष्ट्र घोषणा भएको १५ वर्षमा पनि विभेद उस्तै गत १ चैतमा रामेछापको मन्थली नगरपालिका– ६ स्थित एक घरभित्र पसी दही चोरेको...