जातीय भेदभाव गर्ने पालिका अध्यक्षलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

जातीय भेदभाव गर्ने पालिका अध्यक्षलाई कारबाहीको गर्दै  दलित अधिकारकर्मीले ज्ञापनपत्र बुझाएका छन्।  सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन...

सम्बन्धित सामग्री

जातीय भेदभाव गर्ने गाउँपालिका अध्यक्ष यादवलाई कारबाहीको माग

काठमाडौंः विभिन्न राजनीतिक दलनिकट भ्रातृ सङ्गठन र दलित सङ्घ-संस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्वन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेका छन्। नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा सङ्घ, नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा (एकीकृत समाजवादी) निकट…

जातीय विभेद आरोपमा कारबाही माग गर्दै शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट

जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

शिक्षामन्त्री श्रेष्ठलाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। सञ्चारकर्मी रूपा सुनारले श्रेष्ठले पदीय ओहोदा र सरकारी पद तथा स्रोत समेतको दुरुपयोग गरेको भन्दै रिटमा दायर गरेकी हुन्। रिटमा संविधान तथा कानूनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको भन्दै रिटमा उनलाई पदबाट हटाउन माग गरिएको छ।

मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै रुपा सुनारले दिइन् सर्वोच्चमा रिट

२० असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानुनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको […]

सरस्वती प्रधान मानव अधिकार आयोगमा

जातीय भेदभाव तथा छुवाछूतको कसुर लागेकी सरस्वती प्रधानले आफूले छुवाछूत तथा विभेदकारी व्यवहार नगरे पनि षड्यन्त्रमूलक तरिकाले फसाइएको भन्दै रुपा सुनार लगायतलाई कारबाहीको माग गरे ।बुधबार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिँदै सञ्चारकर्मी रुपा सुनारमाथि आफूले कुनै प्रकारको जातजातिसम्बन्धी विभेद एवम् छुवाछूतको व्यवहार नगरे पनि आफुमाथि षडयन्त्र गरी प्रहरीमा थुनाएको भन्दै रुपा सुनारलाई […]

सरस्वती प्रधानद्वारा पनि रुपा सुनारलाई कारबाही गर्न माग

जातीय भेदभाव तथा छुवाछुतको कसुर लागेकी सरस्वती प्रधानले आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरेको दावी गरेकी छिन् । उनले षड्यन्त्रमुलक तरिकाले आफूलाई फसाइएको भन्दै रुपा सुनार लगायतलाई कारबाहीको माग गरेकी छिन् । बुधबार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिँदै सञ्चारकर्मी रुपा सुनारमाथि आफुले कुनै प्रकारको  विभेद एवम् छुवाछुतको व्यवहार नगरेपनि आफूमाथि षडयन्त्र गरी प्रहरीमा थुनाएको भन्दै उनलाई हदैसम्मको कारबाही गर्न माग गरेकी छिन् ।  उनले रुपा सुनारलाई कोठा खो

https://nagariknews.nagariknetwork.com/social-affairs/227101-1591015348.html

मानव अधिकार तथा शान्ति समाजले २५ औं स्थापना दिवस रुकुममा भएको मानवीय नरसंहार विरुद्ध सडकमा विरोध प्रदर्शन गरेको छ । रुपन्देही शाखाले रुपन्देहीको सैनामैनामा रुकुम घटनामा संलग्नलाई कारबाहीको माग तथा जातीय भेदभाव अन्त्यको माग गर्दै सडकमा प्रदर्शन गरिएको हो । विं.स.२०५३ साल जेड १९ गते यो संस्थाको स्थापना भएको थियो ।