ज्योती पन्थी, बर्दिया । जिल्लामा रहेका ८ वटा पालिकामध्ये बढैयाताल गाउपालिकालाई जातीय भेदभाव तथा छुवाछुत मुक्त गाउपालिका घेषणा गरिएको छ । आइतबार गाउपालिकामा आयोजित एक कार्यक्रमका बीच बढैयाताललाई जातीय भेदभाव तथा छुवाछुतमुक्त पालिका घोषणा गरिएको हो । घोषणापूर्व बाजागाजासहितको टोलीले ‘बढैयातालमा जातीय भेदभाव शून्य गरौं’ भन्ने नारा लगाउदै बजार परिक्रमा गरेको थियो । कार्यक्रममा गाउपालउकाकी […]