कोरोना संक्रमणको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित लुम्बिनी प्रदेशमा संक्रमण दर ह्वात्तै घट्न थालेको छ । संक्रमणको ‘हटस्पट’ बनेको बाँके, रूपन्देही र दाङलगायतका जिल्लामा ६० प्रतिशत भन्दा बढीले संक्रमण घटेको तथ्यांकले देखाएको छ । बेड अभावले अस्पतालको भुइँ र गल्लीमा समेत बिरामी भरिभराउ थिए । अहिले आईसीयू ...