बेड खाली नभएपछि चेकजाँच गरेर घर पठाइँदै बिरामी

परिवारै संक्रमित, अस्पतालमा बेड पाउन पालो कुर्नुपर्ने अवस्था, निजी अस्पतालमा भए पनि बेड मिलाइदिन गुहार कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि काठमाडौं उपत्यकाका सरकारी अस्पताल पनि भरिन थालेका छन् । मंगलबार...

सम्बन्धित सामग्री

मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध फेला, दुईजना पक्राउ

काठमाडौंको महाराजगञ्जमा मोटरसाइकल चेकजाँच गर्दा ट्राफिक प्रहरीले लागुऔषध फेला पारेको छ । गएराति नारायणगोपाल चोकबाट सुकेधारातर्फ जाँदै गरेको लु ४० प ४१५० नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा लागुऔषध फेला परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक २६ वर्षीय आशिक कुमालको साथबाट प्रहरीले ४८ पिस फेनारगन,  ४८ पिस डाइजेपाम र ४८ पिस नुफ्रिन सिरिन्ज बरामद गरेको छ ।महाराजगञ्ज चोकबाट प्रहरीले नवलपरासी मध्यबिन्दु नगरपालिका–७ घर भई सुकेधारा बस्ने आशिक कुमाल र मोटरसाइकल पछाडि स

चितवनबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका-१० स्वामीचोक घर भई हाल भरतपुर-५ विकासचोक बस्दै आएका ३२ वर्षका प्रकाश विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको कोठामा चेकजाँच गर्दा पेस्तोल, गोली, एक लाख १४ हजार, सुनको सिक्री र पाँच थान मोबाइल बरामद भएको जिल्ला […]

अवैध लागुऔषधसहित हेटौंडाबाट २ जना पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।हेटौंडा उपमहानगरपालिका–४ मा प्रहरीले चेकजाँच गर्ने क्रममा सोही ठाउँका अनिलकुमार तामाङ र हेटौंडा–१० बसपार्कमा छड्के गर्दा अनिश तामाङलाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार प्रहरीले बा.२४ प ४५९५ को मोटरसाइकल चेकजाँच गर्ने क्रममा हेटौंडा–४ का ३४ वर्षीय अनिलका साथबाट लागुऔषध नाइट्रोभेट ४८ ट्याब्लेट फेला परेको थियो।त्यस्तैगरी हेटौंडा बसपार्कमा प्रहरीले चेकजाँच गर्दा बारा घर भ

भारतबाट घर फर्किने बढे, भित्रिँदै कोरोना

छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोभिड संक्रमण भेटिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन्।पूर्वको वीरगन्जदेखि सुदूरपश्चिमको गड्डाचौकी नाका भएर घर फर्केका नेपालीमा सीमा नाकामा चेकजाँच गर्दा व्यापक रूपमा कोभिड संक्रमण भेटिएको हो। पछिल्ला दिनमा, भारतीय सीमा बजारमा किनमेल गर्न जानेमा पनि कोभिड संक्रमण भेटिन थालेपछि सीमामा कडाइ गर्नुपर्ने स्थिति देखिएको छ। तर, सीमा नाकामा नेपालको पर्याप्त सुरक्षा चेकजाँच

लागुऔषध सहित एक जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला धोबिनी गाउपालिका २ घर भएका २६ बर्षिय दिवाकर कुमार साह रहेका छन । भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकलका चालकलाई चेकजाँच गर्दा १३ सय ५० एम्पुल लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

४० किलो चाँदीसहित रौतहटबाट एकजना पक्राउ

रौतहटको गौरबाट प्रहरीले ४० किलो चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भएका विद्यानन्द माझी छन् । काठमाडौँबाट रात्रि बसमा गएका माझीलाई पक्रेर थप अनुसन्धान सुरु गरिएको रौतहटका एसपी विनोद घिमिरेले रातोपाटीलाई बताए । गौरस्थित नयाँ बसपार्कमा प्रहरीले चेकजाँच गर्दा उनको साथमा ४० केजी चाँदी फेला परेको थियो ।

नागढुंगाबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ नगदसहित एक पक्राउ

काठमाडौँ । स्रोत नखुलेको रकमसहित काठमाडौँको नागढुंगाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत पश्चिम बंगाल घर बताउने १९ वर्षीय शोविक आदकलाई ११ लाख नेपाली रुपैयाँ नगदसहित प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट मंगलबार राति पक्राउ गरेको हो । धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसको अन्तिम सिटमा सवार […]

पुरानै गल्ती दोहोर्याउँदै सरकार : सीमामा नाम मात्रको चेकजाँच

काठमान्डाैं / जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैतमा अत्यावश्यक कामबाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। नाकामा प्रतिबन्धको छनक पनि पाइँदैन। दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती बजार जानेको घुइँचो उस्तै छ। भारतको कोरोनाप्रभावित राज्यबाट बाँकेको सीमा नाका जमुनाहा हुँदै स्वदेश फर्किने नेपाली निर्बाध रूपमा घर... The post पुरानै गल्ती दोहोर्याउँदै सरकार : सीमामा नाम मात्रको चेकजाँच appeared first on Purbeli News.

पुरानै गल्ती दोहोर्याउँदै सरकार : सीमामा नाम मात्रको चेकजाँच

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैतमा अत्यावश्यक कामबाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। नाकामा प्रतिबन्धको छनक पनि पाइँदैन। दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती बजार जानेको घुइँचो उस्तै छ।भारतको कोरोनाप्रभावित राज्यबाट बाँकेको सीमा नाका जमुनाहा हुँदै स्वदेश फर्किने नेपाली निर्बाध रूपमा घर आउन पाइरहेका छन्। सीमावर्ती बजार रुपैडियामा किनमेल गर्न जानेहरूका लागि प्रहरीको रोकटोक नाम मात्रको छ। केन्द्रका संयोजक बा

होटलमा चेकजाँच नगर्न आग्रह गर्दै घुस दिने सञ्चालक प्रहरीको फन्दामा

२३ माघ, काठमाडौं । आफ्नो होटलमा चेकजाँच नगरिदिनु भन्दै प्रहरीलाई घुस दिन खोज्ने व्यक्ति नै प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी वृत, जनसेवाको प्रहरी टोलीले होटल तथा लजमा चेकजाँच गर्ने क्रममा घुस दिएर होटलमा छापा नमार्न अनुरोध गर्ने श्री गुरु होटलका सञ्चालक भरतपुर महानगरपालिका–१० घर भइ सुन्धारामा होटल सञ्चालन गर्दै …