बुटवलको साझा अस्पतालले बेड क्षमता विस्तार गर्ने

१४ साउन, बुटवल । बुटवलको साझा अस्पतालले बेड क्षमता विस्तार गर्ने भएको छ । अस्पतालका अध्यक्ष गोविन्द खनालका अनुसार आगामी तीन वर्षभित्रमा ७५ बेड थप गरी एक सय बेड क्षमता पुर्‍याइने छ । अस्पतालमा हाल २५ बेड क्षमता छ । सरकारले तोकेको मापदण्ड अनुसार बुटवल क्षेत्रमै आफ्नै जग्गामा भवन निर्माण गरी एक सय बेड क्षमताको […]

सम्बन्धित सामग्री

२० अर्ब लागतमा हजार बेडको श्रमिक अस्पताल बनाउन सुझाव

एक हजार बेड क्षमता भएको श्रमिक अस्पताल निर्माण गर्न श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले सरकारलाई सुझाव दिएको छ । २५ बिघा क्षेत्रफलमा अस्पताल निर्माण गर्न करिब २० अर्ब लागत लाग्ने...

संक्रमितको उपचारको लागि सरकारले अस्पतालहरुसँग सेवा सम्झौता गर्ने

कोरोना संक्रमण बढेसँगै सरकारले दुईसय भन्दा बढी बेड क्षमता भएका सरकारी सामुदायिक, निजी, गैरसरकारी तथा निजी मेडिकल कलेज र प्रतिष्ठान अस्पतालहरुसँग संक्रमितको उपचारका लागि सेवा सम्झौता गर्ने निर्णय गरेको छ।

महासंघको नेतृत्वमा तीन आइसोलेसन सञ्चालनमा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले उपत्यकामा तीन वटा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ। महासंघले कमलादी, क्षेत्रपाटी र पुल्चोकमा आइसोलेसन सञ्चालनमा ल्याएको हो। कमलादीमा २६ बेड, क्षेत्रपाटीमा ५० बेड र पुल्चोकको आइसोलेसन सेन्टरमा ३० बेड क्षमता छ। यी तीनै स्थानमा अक्सिजनको व्यवस्था भने छैन।

चार हजार ४ सय १ जना नेपाली स्वदेश फिर्ता

दोस्रो चरणको महामारी सुरु भएयता मुलुकको विभिन्न सीमा नाकाबाट चार हजार ४०१ नेपाली नेपाल प्रवेश गरेको गृह मन्त्रालयले जनाएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी देशभरका दुई हजार २५७ क्वारेन्टाइनमा कुल तीन हजार ४०९ बेड क्षमता रहेको, क्वारेन्टाइन शय्या सङ्ख्या अघिल्लो दिनको तुलनामा २९० वटा बढेको, देशभर उपलब्ध ४१ हजार १५८ अक्सिजन सिलिन्डरमध्ये आठ हजार नौवटा अक्सिजन सिलिन्डर मात्र मौज्दात रहेको विवरण गृह मन्त्रालयबाट प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ । यसैगरी उद्योग र निर्माण क्षेत्रबाट एक हजार ४६० अक्सिजन सिलिन्डर मेडिकल प्...

बाँकेमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना लिन बन्द

बाँके : कोभिड महामारीसँग जुझिरहेको बाँकेमा अक्सिजन अभाव भएको छ। सघन रुपमा कोरोनाको उपचार सेवा दिइरहेका अस्पतालहरुमा अक्सिजन अभावमा बिरामीहरु अस्पताल परिसरमा मृत्युसँग लडिरहेका छन्।सरकारी भेरी अस्पताल र निजी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना बिरामीको उपचार हुँदै आएको छ। १४२ बेड क्षमता रहेको भेरी अस्पतालका कोभिड वार्डमा १९२ बिरामी पुगेपछि बेड अभावमा अस्पतालले कोरोना बिरामी भर्ना गर्न बन्द गरेको छ।अस्पतालले जेनतेन सिलिण्डरबाट बिरामीलाई अक्सिजन पुर्याइरहेको छ। तर, मेडिकल कलेजमा ब

कपिलवस्तु नगरपालिकाको स्थिति भयावह भन्दै, भोलि बिहान ४ बजेदेखि निषेधाज्ञा

काठमाडौं। कपिलवस्तु नगरपालिकामा भोलि बिहान ४ बजेदेखि निषेधाज्ञा लगाउने नगर प्रमुख किरण सिंहले बताए। कोरोनाको दोस्रो लहर सुरु भएपछि कपिलवस्तु नगरपालिकामा हिजोसम्म ९५ जना संक्रमित र १४ जनाको मृत्य भएको स्थानीय स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए। गत शनिबार तत्कालिन महिला बालबालिका कार्यालयको भवनमा २० बेड क्षमता र दुईवटा भेन्टिलेटरसहितको अस्पतालको काम सुरु गरेको नगर प्रमुख सिंहले बताए।

केएमसीको पीसीआर रिपोर्टलाई विदेश जाने प्रयोजनका लागि मान्यता

काठमाडौं । काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजको ल्याबमा गरिएको पीसीआर परीक्षण रिपोर्टलाई विदेश जाने प्रयोजनका लागि सरकारले मान्यता दिने भएको छ ।स्वास्थ्य मन्त्रालयमा बसेको आइसीएस बैठकले न्यूनतम १ सय बेड क्षमता भएका अस्पतालको पीसीआर ल्याबलाई विदेश जाने प्रयोजनको परीक्षण मान्यता दिने निर्णय गरेको छ । यो निर्णयसँगै केएमसीले पनि यसको मान्यता पाएको हो ।बैंठकको निर्णयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले विदेश जाने प्रयोजनका लागि गरिने पीसी

पाटन र वीर अस्पताललाई एक हजार संक्रमितको उपचार गर्ने गरी 'कोभिड अस्पताल' बनाइने!

'त्यस्तो अवस्था आयो भने अस्पतालको अधिकतम बेड क्षमता भनेको ६ सय ५० हो। हामी त्यो सबै नै कोरोना उपचारका लागि प्रयोग गर्छौं,' निर्देशक शाक्यले भने।

सर्वोत्तम सिमेन्टले अस्पताल बनाउने

काठमाडौँ । सर्वोत्तम सिमेन्टले नवलपरासीमा १५ बेड क्षमता सहितको अस्पताल निर्माण गर्ने भएको छ । नवलपरासीको सुनवालमा करिब ४ करोडको लागतमा अस्पताल निर्माण हुने भएको हो ।

नवलपरासीमा सर्वाेत्तम सिमेन्टले अस्पताल बनाउँदै

काठमाडौं । सर्वोत्तम सिमेन्टले नवलपरासीमा १५ बेड क्षमता सहितको अस्पताल निर्माण गरेको छ । नवलपरासीको सुनवालमा करीब ४ करोडको लागतमा अस्पताल निर्माण हुने भएको हो ।कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले सो सम्बन्धि सम्झौता पत्र सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई हस्तान्तरण गरेका छन् । यसका साथै सोही कार्यक्रममा कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका पिता लिलाराम न्यौपानेको स्मृतिमा भैरहवाको भीम अस्पतालमा लिलाराम न्यौपाने आकस्मिक कक्षको समेत उद्घाटन भएको छ ।उक्त कक्षमा २५ बेड सहित ३