एक हप्ताभित्र राजीनामा दिन बार अध्यक्ष श्रेष्ठलाई स्वतन्त्र कानून व्यवसायीहरुको अल्टिमेटम

काठमाडौं, १९ मंसिर । स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीहरूले एक हप्ताभित्र पदबाट राजीनामा दिन नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई अल्टिमेटम दिएका छन् । उनीहरुले बारकै अध्यक्ष श्रेष्ठको कारण न्यायालय बन्धक बनेको भन्दै अब तत्काल श्रेष्ठले राजीनामा दिनुपर्ने माग अघि सारेका हुन् । उनीहरुले तोकिएको समयावधिभित्र राजीनामा नदिए बारको विरुद्धमा चरणबद्ध रुपमा सशक्त आन्दोलन गर्ने पनि चेतावनी […]

सम्बन्धित सामग्री

कानून व्यवसायी महिलाको सम्मेलन वीरगञ्जमा हुने

७ फागुन, काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी शुक्रबारदेखि ३ दिन कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बारले पर्साको वीरगञ्जमा तीन दिने सम्मेलनको आयोजना गर्न लागेको हो । बारले त्यही बोलमा आफ्नो केन्द्रिय कार्यकारिणी परिषदको बैठक पनि राखेको छ । सम्मेलन र बैठकले समसामयिक विषयमा छलफल गरी घोषणापत्र सार्वजनिक गर्नेछन् । हेर्नुहोस् […]

नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष पोखरेल सम्पर्कविहीन

काठमाडौँ । घुस प्रकरणमा मुछिएका कानून व्यवसायी एवं नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल सम्पर्कविहीन भएका छन् । नेपाल कानून व्यवसायी परिषदको सचिवालयले पटक पटक प्रयास गर्दा पनि उनको हातमा म्याद थमाउन सकेको छैन । परिषदको अनुशासन समितिले उनलाई स्पष्टिकरण सहितको म्याद थमाउने प्रयास गरिरहेको छ । परिषदको सचिवालयले अहिले उनले कानून व्यवसायीको प्रमाणपत्र लिँदाको […]

कानून व्यवसायी केसीको प्रमाणपत्र रद्द

काठमाडौं : नेपाल कानून व्यवसायी परिषद्ले काठमाडौं जिल्ला अदालत बार एकाइका सदस्य अधिवक्ता सूर्यबहादुर केसी खत्रीको कानून व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ। परिषद्ले बुधबार विज्ञप्ति निकालेर लागुऔषध मुद्दामा सजाय पाएका अधिवक्ता खत्रीको कानून व्यवसायीको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको जानकारी दिएको हो।परिषद् अन्तर्गतको अनुशासन समितिको वैशाख १६ गतेको बैठकले खत्रीको कानून व्यवसायीको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको परिषद्का सचिव मोना सिंहले जानकारी दिइन्।यसअघि परिषद्ले वैशाख १३ ग

सर्वोच्च अदालत परिसरमा कानून व्यवसायी धम्क्याउने दुई जना पक्राउ

सर्वोच्च अदालत परिसरमा आन्दोलनरत नेपाल बार एसोसिएसन आबद्ध कानून व्यवसायीलाई धम्काउने दुई जना पक्राउ परेका छन् । बिहीवार बार एसोसिएसनमा गएर आन्दोलनरत कानून व्यवसायीलाई धम्काएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीवार राति दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बौद्धका तीर्थ ढकाल र मूलपानीका सीताराम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

बारको प्रदर्शनमा प्रहरी हस्तक्षेप, अध्यक्ष श्रेष्ठसहितका कानून व्यवसायी घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको गेटमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत केही कानून व्यवसायी घाइते भएका छन् । घाइतेहरूलाई माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै भएको आन्दोलनमा आज दोस्रोपटक प्रहरी हस्तक्षेप भएको हो । यसअघि अघिल्लो बिहीवार पनि प्रहरीले बल प्रयोग गरेको थियो । त्यतिबेला बार महासचिव लीलामणि पौडेललगायत केही घ...

हाम्रो प्रदर्शन न्यायालयविरुद्ध होइन : कानून व्यवसायी

१४ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुले आफूहरुको आन्दोलन न्यायालयविरुद्ध नभएको बताएका छन् । रहरले नभइ बाध्यताले प्रदर्शन गर्नु परेको उनीहरुको भनाइ छ । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रदर्शन आफूहरुको रहर नभइ बाध्यता भएको बताए । उनले गलत प्रवृत्ति सच्याउने कोसिसविरुद्ध प्रदर्शन गरेको श्रेष्ठको भनाइ थियो […]

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु

काठमाडौं ।‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमाः कानून व्यवसायी महिलाको प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलन भोलिसम्म हुने कार्यक्रम छ । नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्नुहुनेछ । प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत […] The post कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन चैत ६ र ७ गते हुने

‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमा : कानून व्यवसायी महिलाकोे प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन– २०७७ यही चैत ६ र ७ गते हुने भएको छ ।     नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्नेछिन् । प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछिन् । यसवर्ष विपद्, युद्ध र महामारीमा महिलामा नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पु¥याउने भन्ने विषयमा सम्मेलनमा छ...