सर्वोच्च अदालत परिसरमा कानून व्यवसायी धम्क्याउने दुई जना पक्राउ

सर्वोच्च अदालत परिसरमा आन्दोलनरत नेपाल बार एसोसिएसन आबद्ध कानून व्यवसायीलाई धम्काउने दुई जना पक्राउ परेका छन् । बिहीवार बार एसोसिएसनमा गएर आन्दोलनरत कानून व्यवसायीलाई धम्काएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीवार राति दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बौद्धका तीर्थ ढकाल र मूलपानीका सीताराम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित सामग्री

कानूनी शिक्षावारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाउनू : सर्वोच्च अदालत

२१ चैत, काठमाडौं । सर्वोच्च अदालतले नेपालको कानूनको शिक्षाका वारेमा उच्चस्तरीय अध्ययन समिति गठन गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । सर्वोच्चले कानूनी शिक्षाको विभिन्न पाटोमा अध्ययन गरी त्यसलाई सर्वसुलभ बनाउन महान्यायाधीवक्ताको नाममा निर्देशनात्मक आदेश जारी गरेको हो । महान्यायाधीवक्ता नेपाल कानून व्यवसायी परिषदका अध्यक्ष हुन्छन् । न्यायाधीशहरु दीपककुमार कार्की र हरि फुयाँलको इजलासले कानूनी […]

सर्वोच्च परिसरमा कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी

३ मंसिर, काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानून व्यवसयी र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रहरीले धर्नास्थलमा कानून व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी भएको हो । नियमित रुपमा कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको छ । अहिले कानून व्यवसायीले प्रहरीको घेरा तोडेर अघि बढेका छन्  भने प्रहरीले रोक्न खोजिरहेको […]

सर्वोच्च अदालत परिसरमा कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध विहीबार पनि प्रदर्शन भएको छ । कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालत परिसरमा कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध विहीबार पनि प्रदर्शन भएको छ । कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतको मूल गेटमा कानून व्यवसायीको धर्ना

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायी सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेको छ। बारका पदाधिकारीहरूलाई सर्वोच्च अदालत परिसरमै प्रहरी हस्तक्षेप गरेको विरोधमा आज कानून व्यवसायीहरु धर्नामा बसेका हुन्। उनीहरुलाई प्रहरीले अदालत प्रवेशमा रोक लगाएको छ। यस्तै कानून व्यवसायी र प्रधानन्यायाधीशका समर्थकबीच झडप भएको छ। त्यहाँबाट प्रहरीले केहीलाई पक्राउ गरेको छ। त्यहाँ […]

कांग्रेस र एमालेका कानून व्यवसायी संगठनको धारणा कसरी भयो कपी–पेष्ट ?

१७ कात्तिक, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेसम्वद्ध कानुन व्यवसायीहरुको संगठनको नाममा बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बल पुग्ने गरी वक्तव्य दिएका छन् । जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना कार्यक्रम चलिरहँदा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (डीएलए) र प्रगतिशील तथा पेशागत कानून व्यवसायी […]

संवैधानिक इजलाससम्बन्धी विवादको मुद्दा न्यायाधीशद्वय ढुंगाना र शर्माको इजलासमा

संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रहनैपर्ने मागसहित परेको रिट न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेशी चढेको छ । अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गराएको रिटमाथि यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ भएको थियो । सर्वोच्च अदालत, न्याय परिषद सचिवालय र कानून व्यवसायी परिषद् समेतलाई विपक्षी बनाएर दर्ता गरिएको उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश फुयाँलले रिटको अन्तिम टुंगो नलागेसम्म संवैधानिक नियुक्तिसम्बन्धी विवादको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ अघि नबढाउन आदेश ...