नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष पोखरेल सम्पर्कविहीन

काठमाडौँ । घुस प्रकरणमा मुछिएका कानून व्यवसायी एवं नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल सम्पर्कविहीन भएका छन् । नेपाल कानून व्यवसायी परिषदको सचिवालयले पटक पटक प्रयास गर्दा पनि उनको हातमा म्याद थमाउन सकेको छैन । परिषदको अनुशासन समितिले उनलाई स्पष्टिकरण सहितको म्याद थमाउने प्रयास गरिरहेको छ । परिषदको सचिवालयले अहिले उनले कानून व्यवसायीको प्रमाणपत्र लिँदाको […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै रौतहटका वकिलहरुले दिए धर्ना

नेपाल बार एसोसिएसन रौतहटका अध्यक्ष नन्द किशोर साहको अध्यक्षतामा वकिलहरुले आइतबार जिल्ला अदालतमा धर्ना दिएका हुन्।...

संसदकाे समस्याका कारण सर्वाेच्चले पाएन एक वर्षदेखि प्रधानन्यायाधीश

नेपाल बार एसोसिएसन सर्वोच्चमा प्रधानन्यायाधीश नियुक्त नगर्नुमा न्यायालयको भूमिका कम गर्ने उद्देश्य रहेको बताउँछ ।

जबरा सर्वोच्च फर्कने भएपछि नेपाल बार एशोसिएशनको आकस्मिक बैठक जारी

काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूविरुद्धको महाभियोग निष्प्रभावी भएपछि सर्वोच्च अदालत फर्कने तयारी गरेपछि नेपाल बार एसोसिएसन छलफलमा जुटेको छ । अहिले बारको आकस्मिक बैठक जारी छ । संसद् सचिवालयले आजमात्रै जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको जानकारी सम्बन्धित निकायमा गराएको हो । जबराले भने आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन् । उनले […]

नेपाल बार एसोसिएसन उदयपुरको अध्यक्षमा निरौला

नेपाल बार एसोसिएसन उदयपुर इकाईको १६ औँ अधिवेशन तथा २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्य समितिका पदाधिकारीहरू निर्विरोध चयन गरेको छ । उदयपुर बार इकाईको अध्यक्षमा मोहनकुमार निरौला निर्विरोध चयन गरेको हो ।त्यसैगरी उपाध्यक्षमा भक्तबहादुर दनुवार, सचिवमा सुमित्रा कोइराला र कोषाध्यक्षमा दीपक बस्नेत चयन भएका छन् । सदस्यहरूमा दुर्गाकृष्ण पोखरेल, लक्ष्मीनारायण चौधरी, केदारबहादुर कटुवाल, कञ्चन श्रेष्ठ र कृष्णबहादुर खत्री चयन भएका हुन् । पार्षद् सदस्यमा कृष्णबहादुर बस्नेत, गणे

नेपाल बार मतगणनामा गठबन्धनको अग्रता कायमै, अध्यक्षका उम्मेदवार दोब्बरले अगाडि

काठमाडौँ – नेपाल बार एसोसिएसन जारी मतगणनामा गठबन्धननिकट कानुन व्यवसायीका सबै उम्मेदवारको अग्रता कायमै छ। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीनिकट कानुन व्यवसायीका अध्यक्षका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको प्यानलले अग्रता लिएको हो। बुधबार दिउँसो ३ बजेसम्म घिमिरेले १०७५ मत पाएका छन् भने एमालेनिकट कानुन व्यवसायीहरूको संगठन पिपिएलबाट अध्यक्षका प्रत्यासी बनेका विष्णुमणि अधिकारीले ५५३ […]

नेपाल बार निर्वाचन : मतपेटिका आउने क्रम जारी

काठमाडौँ । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि शनिवार मतदान सम्पन्न भए पनि मतपेटिका आउने क्रम जारी भएकाले मतगणना सुरु हुन सकेको छैन । नेपाल बार एसोसिएसन, २०७८ का प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार मतपेटिका आउने क्रम जारी छ । आज बेलुकासम्म मतपेटिका आइपुग्यो भने सोमबारदेखि मतगणना हुने बताइएको […]

प्रधानन्यायाधीश राणामाथिको महाअभियोग पारित गर्नू : नेपाल बार एसोसिएसन

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगको प्रस्ताव पारित गर्न माग राखेको छ। एशोसिएशनको अखिल नेपाल कानुन व्यवसायीको १५ औँ राष्ट्रिय सम्मेलनले २४ बुँदे घोषणा पत्र जारी गर्दै राणामाथिको महाअभियोग प्रस्ताव पारित गर्न भनेको हो। हरेक तीन वर्षमा आयोजना हुने सम्मेलनले यस पटक ‘कानुनी शासन र संवैधानिक सर्वोच्चता: व्यावसायिक र मर्यादित बार […]

नेपाल बार परिसरमा कानुन व्यवसायीबीच हानाहान (भिडियोसहित)

काठमाडौँ– नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच हात हालाहाल भएको छ । सर्वोच्चको इजलासका बिषयमा विवाद हुँदा अधिवक्ता भूमिनन्द चुडाल र कानुन व्यवसायी विराट न्यौपानेबीच हात हालाहाल भएको हो । उनीहरुबीचको झगडा थप बढ्न थालेपछि बारमा रहेका कानून व्यवसायीहरुले छुट्याउनुपरेको थियो । कानुन व्यवसायी विराट न्यौपानेले आफुले हातपात गरेको र जिम्मा आफुले लिने बताए । […]