गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै

चितवन, असोज  ६ गते । दुर्लभ एकसिंगे गैँंडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।  चोरी शिकार, वासस्थानको अभाव, पानीको स्रोतमा आएको कमी,...

सम्बन्धित सामग्री

मर्यादाक्रम मिचिएको भन्दै नेताहरुविच जुहारी

गैँडा संरक्षण समन्वय समितिको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा भएको एक दिने कार्यशाला गोष्ठीमा नेताहरुविचको मर्यादाको विषयलाई लिएर जुहारी चलेको छ ।

नेपालसहित एसियाली पाँच देशबीच गैँडा संरक्षण र बासस्थान व्यवस्थापन गर्ने सहमति

काठमाण्डाै - गैँडा पाइने एसियाली देशहरुबीच गैँडा संरक्षण, गैँडाको सङ्ख्या व्यवस्थापन, बासस्थान व्यवस्थापन, अनुसन्धान तथा सूचना आदानप्रदान, समन्वय र सहकार्य गर्ने सहमति भएको छ । गैँडा पाइने एसियाका पाँच देश नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका सरकारी अधिकारी, संरक्षणकर्मी र विज्ञहरु सहभागी बैठकमा यस्तो सहमति भएको हो ।  चितवनको पटिहानीमा शुक्रवार सुरु भएको बैठक हिजो सकिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकाअनुसार बैठकले ‘एसियन गैँडा संरक्षणका लागि चितवन घोषणापत्र–२०२३’ ...

गैँडासँग द्वन्द्व बढ्दै

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको छ । चोरीशिकारी र बासस्थान अभाव हुँदा नेपालकै पहिलो राष्ट्रिय निकुञ्जमा सो समस्या बढ्दै गएको हो ।

मानव र गैँडाबीच द्वन्द्व बढ्दै

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको छ । चोरी सिकारी र बासस्थान अभाव हुँदा नेपालकै पहिलो राष्ट्रिय निकुञ्जमा सो समस्या बढ्दै गएको हो ।  विसं २०२९ मा स्थापना भएका यस निकुञ्जमा २०५५ सालदेखि हालसम्म एक सय ७९ वटा गैँडा चोरी सिकारीका कारण मरेका छन् ।  निकुञ्जको स्थापनापछि झन्डै डेढ दशक रोकिएको गैँडाको चोरी सिकार विसं २०४० को दशकपछि पुनः सुरु भई द्वन्द्वकालमा ह्वात्तै बढेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । चितवनमा विसं २०५६ देखि २०६६ को बीचमा एक

गैँडा संरक्षणमा चुनौती

सन् २००० को गणनामा नेपालमा रहेका ६१२ वटा गैँडा सन् २००५ को गणनामा ४०९ वटामा मात्र सीमित रह्यो । त्यसपछि पुनः बढेका गैँडा सन् २०२१ को गणनामा ७५२ वटा पुगेका छन् । अहिले चितवनमा ६९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीनवटा गैँडा छन् । नेपाल र भारतमा मात्रै पाइने विश्वमै दुर्लभ एकसिङ्गे गैँडालाई एउटै वासस्थानमा मात्रै राखिराख्दा चोरीसिकार, वासस्थान विनाश वा कुनै रोगव्याधिबाट लोप हुनसक्ने खतरा रहेकाले सन् १९८६ देखि सन् २०१७ को अवधिमा चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा ९१ वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौवटा गैँडा स्थानान्तरण गरी दोस्रो र तेस्रो ‘पपुलेसन’ कायम गरिएको छ । सन् २००३ सम्ममा चितवनबाट बर्दिया लगेका ८३ वटा गैँडामध्ये कर्णालीको तटीय क्षेत्रमा रहेका २९ वटाबाहेक बबई उपत्यकामा रहेका सबै गैँडा चोरीसिकारीले मारेको सन् २०१५ को गैँडा गणनाबाट देखियो । त्यसपछि सन् २०१६ र २०१७ मा पुनः आठवटा गैँडा बबई उपत्यकामा स्थानान्तरण गरियो । आगामी दिनमा गैँडा संरक्षण कार्य अझै चुनौतीपूर्ण हुँदै जाने निम्न तथ्यले बताएका छन् ः अन्त्यहीन चोरीसिकार

गैँडा संरक्षणमा सबैले एकजुट हुनुपर्छ : मन्त्री आले

विमल विष्ट, काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले छिमेकी मुलुक भारत र नेपालमा मात्रै पाइने लोपोन्नमुख अवस्थामा रहेका एक सिङे गैँडा संरक्षण गर्नका लागि सबैले एकजुट हुँनु पर्ने बताउनु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागले आज चितवनको सैराहमा आयोजना गरेको एक कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले गैँडा संरक्षणका लागि सबै […]

गैँडा संरक्षण

नेपाल वन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताका लागि विश्वमा नै धनी मुलुकका रूपमा परिचित छ । नेपालले विश्वको जम्मा ०.१ प्रतिशत भूभाग मात्र ओगटेको छ भने यहाँ विश्वमा पाइने वनस्पति र वन्यजन्तुमा ३.२ प्रतिशत वनस्पति र १.१ प्रतिशत वन्यजन्तु पाइन्छन् । ती वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित जैविक विविधताहरूको वैज्ञानिक, सांस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट समेत महìव बढ्दै गइरहेको छ । तसर्थ हामी र हाम्रा सन्ततीले जैविक विविधताहरूको निरन्तर उपयोग गर्न र प्राकृतिक सन्तुलन कायम राख्नका लागि तिनको संरक्षण गर्नु प्रमुख दायित्व हो ।

दुर्लभ एकसिँगे गैँडा संरक्षणमा चुनौती

दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो।

गैँडा संरक्षण संघर्षको प्रतिबिम्ब 'खाग'

काठमाडौं : गैँडा संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत कमलजंग कुँवरद्वारा लिखित ‘गैँडालाई चार वर्ष’ पुस्तकमा आधारित चलचित्र खाग फागुन शुक्रबारदेखि देशभरका चलचित्र हलहरूमा प्रदर्शन हुँदै छ। गैँडा संरक्षणमा सकारात्मक सन्देश प्रवाह गर्न निर्माण गरिएको...

गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै

दुर्लभ एकसिंगे गैँंडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। चोरी शिकार, वासस्थानको अभाव, पानीको स्रोतमा आएको कमी, मानव–वन्यजन्तु द्वन्द्व, जलवायु परिवर्तनलगायतका कारण दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा संरक्षणमा चुनौती थपिएको हो।