विमल विष्ट, काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले छिमेकी मुलुक भारत र नेपालमा मात्रै पाइने लोपोन्नमुख अवस्थामा रहेका एक सिङे गैँडा संरक्षण गर्नका लागि सबैले एकजुट हुँनु पर्ने बताउनु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागले आज चितवनको सैराहमा आयोजना गरेको एक कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले गैँडा संरक्षणका लागि सबै […]