गैँडा संरक्षणमा चुनौती

सन् २००० को गणनामा नेपालमा रहेका ६१२ वटा गैँडा सन् २००५ को गणनामा ४०९ वटामा मात्र सीमित रह्यो । त्यसपछि पुनः बढेका गैँडा सन् २०२१ को गणनामा ७५२ वटा पुगेका छन् । अहिले चितवनमा ६९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीनवटा गैँडा छन् । नेपाल र भारतमा मात्रै पाइने विश्वमै दुर्लभ एकसिङ्गे गैँडालाई एउटै वासस्थानमा मात्रै राखिराख्दा चोरीसिकार, वासस्थान विनाश वा कुनै रोगव्याधिबाट लोप हुनसक्ने खतरा रहेकाले सन् १९८६ देखि सन् २०१७ को अवधिमा चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा ९१ वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौवटा गैँडा स्थानान्तरण गरी दोस्रो र तेस्रो ‘पपुलेसन’ कायम गरिएको छ । सन् २००३ सम्ममा चितवनबाट बर्दिया लगेका ८३ वटा गैँडामध्ये कर्णालीको तटीय क्षेत्रमा रहेका २९ वटाबाहेक बबई उपत्यकामा रहेका सबै गैँडा चोरीसिकारीले मारेको सन् २०१५ को गैँडा गणनाबाट देखियो । त्यसपछि सन् २०१६ र २०१७ मा पुनः आठवटा गैँडा बबई उपत्यकामा स्थानान्तरण गरियो । आगामी दिनमा गैँडा संरक्षण कार्य अझै चुनौतीपूर्ण हुँदै जाने निम्न तथ्यले बताएका छन् ः अन्त्यहीन चोरीसिकार

सम्बन्धित सामग्री

गैँडा प्रकरण : छानबिन समितिले निकुञ्जको सुरक्षा व्यवस्थामा उठायो प्रश्न

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैँडाको सुरक्षामा चुनौती देखिएको छ। हालै २ गैँडा तस्करले मारेको घटना छानबिनका लागि गठित समितिले निकुञ्जको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाउँदै गैँडा संरक्षणमा चुनौती देखिएको औंल्याएको हो।समितिले थप क्षति हुन नदिन आगामी माघ १ गतेभित्र निकुञ्जको पूरै क्षेत्रमा तत्काल ‘स्विप अपरेशन’ चलाएर वर्तमान अवस्थासहितको प्रतिवेदन विभागमा बुझाउन भनेको छ। गत कात्तिक ३० गते निकुञ्जको चपरचुली क्षेत्रमा ६ र १८ वर्षका दुईवटा पोथी गैँडा खाल्डोमा

गैँडा संरक्षणमा चुनौती: २५ वर्षमा १ सय ८३ गैँडा तस्करले मारे

सुरक्षा निकाय चनाखो नहुँदा वि.स.२०५५ सालदेखि हालसम्म यहाँ एक सय ८३ वटा गैँडा सिकारीले मारेका छन्।...

खाग तस्करको पुरानै ‘ट्रिक्स’ ले गैँडा संरक्षणमा चुनौती

चितवन । दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा तस्करले धरापमा पारेर मारेका छन् । दुवै गैँडा खाल्टोमा परेर मरेका हुन् । विगत लामो समयदेखि तस्करले खाल्टो खनेर गैँडा धरापमा पारेका थिएनन् । करिव बीस वर्षअघि यसरी गैँडा मार्ने गरिएकामा पछिल्ला वर्षहरुमा गोली हानेर, करेन्ट लगाएर तस्करहरुले गैँडा मार्दै आएका थिए । […]

गैँडा संरक्षणमा चुनौती

‘गैँडाको सबैभन्दा ठुलो समस्या भनेको चोरी सिकारी नै हो। चोरी सिकारी निरन्तर भइरहने समस्या हो’ उनले भने, ‘उचित बासस्थान नहुँदा मानव बस्तीमा आउने र मावन र गैँडाबिचको द्वन्द्व बढीरहन्छ। अर्को तर्फ दलदलमा फस्ने र बाढीले बगाएर लैजाने समस्या नै प्रमुख छ।’ घाँसेम...

एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपउन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती रहेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ । गैँडाका चरिचरन क्षेत्रमा वनमारालगायत मिचाहा प्रजातिका वनस्पति झाङ्गिँदै गएकाले आहाराको समस्या चुनौतीका रूपमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।निकुञ्जसहित मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा गैँडाले बासस्थान बनाएका छन् । बर्दियामा पाँगो माटोको समस्या छ । यस्तो माटो घट्दै गएको पाइन्छ । गैँडालाई आहालमा ब

जोखिममा गैँडा, संरक्षणमा चुनौती

बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपउन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती रहेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ । गैँडाका चरिचरन क्षेत्रमा वनमारालगायत मिचाहा प्रजातिका वनस्पति झाङ्गिँदै गएकाले आहाराको समस्या चुनौतीका रूपमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । निकुञ्जसहित मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा गैँडाले बासस्थान बनाएका छन् । बर्दियामा पाँगो माटोको समस्या छ । यस्तो माटो घट्दै गएको पाइन्छ । गैँडालाई आहालमा बस्नुपर्ने भएकाले पोखरी तथा घो...

चितवनमा एक महिनामा सरदर ३ भन्दा बढी गैँडाको मृत्यु - BBC News नेपाली

चितवन राष्ट्रिय निकुञ्जमा एकपछि अर्को दुर्लभ एक सिङे गैँडा मर्न थालेपछि गैँडा संरक्षणमा चुनौती खडा भएको छ।

दुर्लभ एकसिङे गैँडा संरक्षणमा चुनौती

चितवन – दुर्लभ एकसिङे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला दिनमा गैँडा संरक्षणमा चुनौती थपिएको बताउनुहुन्छ । निकुञ्जभित्र जतिसुकै राम्रो व्यवस्थापन भए पनि बाहिरका खाद्या...

दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला दिनमा गैँडा संरक्षणमा चुनौती थपिएको स्वीकार्नुहुन्छ । उहाँको भनाइमा चोरी शिकार पुनः सक्रिय हुने सङ्केत देखिएको छ । गैँडा मानव बस्तीमा विचरणका लागि जाँदा लखेट्न प्रयोग गरिने विषादी, विद्युतीयतारलगायत प्रतिरोधात्मक भावना समस्या बन्दै गएको छ । उहाँले भन्नुभयो, “निकुञ्जभित्र जतिसुकै राम्रो व्यवस्थापन भए पनि बाहिरका खाद्यान्न बालीका कारण गैँडा आकर्षित हुँदा समस्या भएको छ ।” मध्यवर्ती क्षेत्रमा बाली प्रणाली नै परिवर्तन गर्नसकेमा संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ छ । गैँडाको प्रमुख बासस्थान क्षेत्रमा अतिक्रमण बढेको भन्दै उहाँले भन्नुभयो, “जसले अतिक्रमण ग¥यो उनीहरुको आर्थिक र शैक्षिक अवस्था कमजोर हुँदा निकुञ्जमा मात्रै केन्द्रित हुनुपर्दा संरक्षणमा चुनौती थपिएको छ ।” उनीहरुलाई वैकल्पिक पेशाको व्यवस्थापन गर्नसकेमा संरक्षणमा सहयोग पुग्ने बरालको भनाइ छ । राजनीतिकरुपमा प्रतिबद्धता बोलीमा भए पनि व्यवहारमा नहुँदा संरक्षणमा थप जटिलता आएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जनप्रतिनिधिले नबुझेको वा नबुझेजस्तो गरेका कारण संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।” जसले गर्दा कर्मचारीको मनोबल गिर्ने गरेको र चुनौती मोल्दै गर्दा हुने जोखिम व्यक्तिगत रुपमा झेल्नुपर्ने बाध्यता आएको बरालको ठम्याइ छ ।

गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै

दुर्लभ एकसिंगे गैँंडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। चोरी शिकार, वासस्थानको अभाव, पानीको स्रोतमा आएको कमी, मानव–वन्यजन्तु द्वन्द्व, जलवायु परिवर्तनलगायतका कारण दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा संरक्षणमा चुनौती थपिएको हो।