गैँडा संरक्षण संघर्षको प्रतिबिम्ब 'खाग'

काठमाडौं : गैँडा संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत कमलजंग कुँवरद्वारा लिखित ‘गैँडालाई चार वर्ष’ पुस्तकमा आधारित चलचित्र खाग फागुन शुक्रबारदेखि देशभरका चलचित्र हलहरूमा प्रदर्शन हुँदै छ। गैँडा संरक्षणमा सकारात्मक सन्देश प्रवाह गर्न निर्माण गरिएको...