जनकपुरधाम – जनकपुरधाम स्थित बनेको नव निर्मित टर्मिनल भवन उद्घाटन भएको ७ महिनामै क्षतिग्रस्त भएको छ। जनकपुर विमानस्थलमा ४२ करोडको लागतमा निर्माण गरिएको नयाँ टर्मिनल भवनमा बनाइएको कन्ट्रोल टावर केही महिनामै क्षतिग्रस्त भएको हाे। नयाँ टर्मिनल भवन ४ हजार १३४ वर्गमिटरमा पूर्ण रूपमा स्टिल तथा सिमेन्ट ब्लकले निर्माण गरिएको छ। यो बिलकुलै नयाँ प्रविधिका साथ निर्माण […]