काठमाडौं, १ चैत्र । भोजपुर जिल्लामा डा.लोचन कार्कीको कमाण्डमा सञ्चालित अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीको सक्रियतामा संघका पदाधिकारीसहित देशभरका ५० बढी चिकित्सक सम्मिलित वृहत्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार र शनिबारसम्म दुईदिन चलेको स्वास्थ्य शिविरमा करिब ४ हजारले सेवा लिएको आयोजक संस्थाहरुको दाबी […]