काठमाडौं, २७ पुस । भोजपुरको दुईवटा गाँउ पालिकामा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुस २३ गते भोजपुर जिल्लाको हतुवागडी गाउँपलिका– २, घोडेटार बजारस्थीत सगरमाथा माध्यामिक विद्यालयमा र २४ गते आमचोक गाउँ पालिका– ४ स्थित चण्डेश्वर माध्यामिक विद्यालय, बलङखामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । स्वास्थ्य शिविरमा […]