काठमाडौँ – दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका–४ मा स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीको अध्यक्षतामा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो। स्वास्थ्य शिविर उद्घाटन गर्दै प्रमुख अतिथि शिवाकोटीले स्वास्थ्य असल भएमा जीवनका हरेक पक्षमा मानिसले सफलता हासिल गर्न सक्ने बताए। स्वास्थ्य नै धन हो भन्नेमा कसैको दुईमत हुन नसक्ने भन्दै शारीरिक व्यायामका साथै […]