दमक- गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा झापाको दमकमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। समितिका अध्यक्ष डा. संजीव सापकोटाका अनुसार दमक नगरपालिका, दमक रेडक्रस र केआइएसको सहकार्यमा आयोजित सो शिविरमा १५० भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए। शिविरमा तीसभन्दा बढी विशेषज्ञ डाक्टर, नर्स, मेडिकल प्यारामेडिकहरूले चिकित्सा परामर्श प्रदान गरेका थिए। साथै धेरै डाक्टरहरुले […]