थाइराइड भएका बिरामीहरूका लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले थाइराइड भएका विरामीहरुलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । अल्का अस्पतालको प्राङ्गणमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जनाभन्दा बढीलाई सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।निःशुल्क स्वास्थ्य शिविरमा थाइराइडका विरामीहरुलाई गरिने परीक्षणहरु मध्ये टिएफटी निशुल्क गरिएको छ भने अन्य ल्याव परीक्षणहर
अल्का अस्पतालले बाथरोग सम्बन्धि ९ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल परिसरमा पुस ४ (आइतबार) देखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन भएको हो । शिविरमा स्वास्थ्य जाँच मात्र नभइ स्वास्थ्य सेवा नै निःशुल्क […]
काठमाडौं- अल्का अस्पताल र जनता बैंकले संयुक्त रुपमा सिन्धुपाल्चोकमा निःशुल्क स्वास्थ्थ शिविर आयोजना गरेको छ।
जनता बैंकको वार्षिक उत्सव पारेर चौतारा साँगाचोकमा निःशुल्क...