साइपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ– बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । सदरमुकाम चैनपुरबाट पैदलयात्रामार्फत् तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो ।  शिविरमा स्त्रीरोग सेवा, प्रयोगशाला सेवा, दन्तसेवा, नाक, कान, घाँटी, हाडजोर्नी, भिडियो एक्सरे, परिवार नियोजन, जनरल ओपिडी र ईसिजी सेवा प्रदान गरिएको […]

सम्बन्धित सामग्री

दोलखाको कालिञ्चोक गाउँपालिका–४ मा स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ – दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका–४ मा स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीको अध्यक्षतामा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो। स्वास्थ्य शिविर उद्घाटन गर्दै प्रमुख अतिथि शिवाकोटीले स्वास्थ्य असल भएमा जीवनका हरेक पक्षमा मानिसले सफलता हासिल गर्न सक्ने बताए। स्वास्थ्य नै धन हो भन्नेमा कसैको दुईमत हुन नसक्ने भन्दै शारीरिक व्यायामका साथै […]

नोबेल मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, २७ पुस । भोजपुरको दुईवटा गाँउ पालिकामा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुस २३ गते भोजपुर जिल्लाको हतुवागडी गाउँपलिका– २, घोडेटार बजारस्थीत सगरमाथा माध्यामिक विद्यालयमा र २४ गते आमचोक गाउँ पालिका– ४ स्थित चण्डेश्वर माध्यामिक विद्यालय, बलङखामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । स्वास्थ्य शिविरमा […]

निःशुल्क स्वास्थ्य शिविर  तथा रक्तदान कार्यक्रम सम्पन्न

कीर्तिपुर २  मैत्रीनगरस्थित इशानेश्वर शिव मन्दिरको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो।...

बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ।

बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ,११ पुष । बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । सदरमुकाम चैनपुरबाट पैदलयात्रामार्फत् तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा स्त्रीरोग सेवा, प्रयोगशाला सेवा, दन्तसेवा, नाक, कान, घाँटी, हाडजोर्नी, भिडियो एक्सरे, परिवार नियोजन, जनरल ओपिडी र ईसिजी सेवा […]

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

शहरी स्वास्थ्य केन्द्र २ को अगुवाईमा दक्षिणकाली नगरपालिकार वडा कार्यालयको समन्वयमा विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको हो।

एनआरएनएकाे स्वास्थ्य शिविर सम्पन्न

दमक- गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा झापाको दमकमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। समितिका अध्यक्ष डा. संजीव सापकोटाका अनुसार दमक नगरपालिका, दमक रेडक्रस र केआइएसको सहकार्यमा आयोजित सो शिविरमा १५० भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए। शिविरमा तीसभन्दा बढी विशेषज्ञ डाक्टर, नर्स, मेडिकल प्यारामेडिकहरूले चिकित्सा परामर्श प्रदान गरेका थिए। साथै धेरै डाक्टरहरुले […]

पशु स्वास्थ्य शिविर सम्पन्न

बैतडीको पञ्चेश्वर गाउँपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नं.३ कुलाउमा सम्पन्न शिविरबाट १ सय १५ किसान परिवार लाभान्वित भएका छन्।...

भोजपुरमा डा.कार्कीको नेतृत्वमा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, १ चैत्र । भोजपुर जिल्लामा डा.लोचन कार्कीको कमाण्डमा सञ्चालित अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीको सक्रियतामा संघका पदाधिकारीसहित देशभरका ५० बढी चिकित्सक सम्मिलित वृहत्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार र शनिबारसम्म दुईदिन चलेको स्वास्थ्य शिविरमा करिब ४ हजारले सेवा लिएको आयोजक संस्थाहरुको दाबी […]