रौतहटको वनमा काठ तस्करी, वन कर्मचारी बेखबर

सञ्जय कार्की,रौतहट । रौतहटको बन बाट पछिल्लो समय काठ तस्करी बढदै गइरहेको छ । चोचा सब डिभिजन बन कार्यालय अन्तर्गतको बिभिन्न क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै हरिया सालको रुख कटान गरी गोलिया बनाएर तस्करी हुदै आएको छ । चोचा सब डिभिजन बन कार्यालय अन्तर्गत जङ्गलसैया साझेदारी बन क्षेत्रमा पर्ने कालिखोला, भैसीमारा, पथलैया जङ्गल क्षेत्रको […]

सम्बन्धित सामग्री

सक्रिय भए वन कर्मचारी

चुरे तथा भावर क्षेत्रमा रहेको वनजङ्गलबाट काठ चोरी तस्करी वृद्धि भएको जनगुनासो बढेपछि धनुषाका वन कर्मचारीले निगरानी बढाएका छन्। वनबाट हुने काठ तस्करी रोक्न वन कर्मचारीले चौबिसै घण्टा तीनवटा सवारी र पैदल गस्ती खटाएर निगरानी बढाएका हुन्। डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख बेचन चौधरीले काठ ओसारपसार हुने चोरबाटो र भित्री जङ्लसम्म गस्ती टोली खटिएको बताउनुभयो। यस क्रममा एक साताभित्र १३० क्युफिटभन्दा बढी अवैध काठ बरामद गरिएको जानकारी उहाँले दिनुभयो । गस्ती तथा सुराकीका आधारमा जि