मैनामैनी वन फँडानी अपडेटः १४ सय क्युफिट काठ जंगलमै अड्कियो

दुईसाता अघि वन कर्मचारी घट्नास्थलमै रहेका बेला रातारात हराएको अवैध काठ फरक फरक जंगलमा लुकाएको अवस्थामा फेला परे पनि आधा गोलीया जंगलमै छाड्नु परेको छ।...

सम्बन्धित सामग्री

चुरे क्षेत्रमा वन फँडानी अझै रोकिए

सिरहा । चुरे क्षेत्रमा भएको वन फँडानी अझै रोकिएको छैन । वन फँडानी र तस्करीमा सिरहाका वन कर्मचारीको मिलेमतो भएको बताइएको छ । वन कर्मचारीसँग सेटिङ मिलाएर समिल सञ्चालकहरूले काठ तस्करी गरिरहेको आरोप लगाइएको छ । सिरहा र उदयपुरको चुरे तथा समुदायिक वनमा तीव्र रुपमा वन फँडानी भइरहेको छ । वनकर्मीको सेटिङमा चुरे फेदका सहर […]

सिरहामा वन कर्मचारीको मिलेमतोमा काठ तस्करी

सिराह । चुरे क्षेत्रमा वन फँडानी तथा तस्करीमा सिरहाका वन कर्मचारीको मिलेमतो पाइएको छ । यहाँका वन कर्मचारीसँग सेटिङ मिलाएर समिल सञ्चालकहरू काठ तस्करी गरिरहेको पाइएको हो । सिरहा र उदयपुरको चुरे तथा समुदायिक वनबाट रुख फँडानी गरी वनकर्मीको सेटिङमा चुरे फेंदका सहर बन्दीपुर, उतरवाहिनी, बस्तीपुर, मिर्चैया, घुर्मीघाट, गोलबजार, कसहा, जिरोमाइल, धनगढी र लहानका समिलमा […]

सिराहाका चुरे क्षेत्रमा व्यापक काठ तस्करी

सिराहा- चुरे क्षेत्रमा वन फँडानी तथा तस्करीमा सिराहाका वन कर्मचारीको मिलेमतो पाइएको छ । यहाँका वन कर्मचारीसँग सेटिङ मिलाएर समिल सञ्चालकहरू काठ तस्करी गरिरहेको पाइएको हो । सिराहा र उदयपुरको चुरे तथा सामुदायिक वनबाट रुख फँडानी गरी वनकर्मीको सेटिङमा चुरे फेंदका सहर बन्दीपुर, उतरवाहिनी, बस्तीपुर, मिर्चैया, घुर्मीघाट, गोलबजार, कसहा, जिरोमाइल, धनगढी र लहानका समिलमा लैजाने […]

धन बन्न नसकेको वन

जल, जमिन र जडीबुटीका निमित्त प्रसिद्ध मुलुक नेपाल, त्यसै पनि वन नेपालको धन भन्ने भनाइ निकै परिचित हो । नेपालको धन भने तापनि यसबाट सिंगो मुलुकले यथेष्ट फाइदा लिन सकेको छैन । वनजंगल तस्करीको चंगुलमा परेको छ । रातारात वन फँडानी गरी काठ तस्करी गर्नेको सञ्जाल बढ्दै जाँदा सिंगो मुलुकले त्यसको घाटा बेहोर्नुपरेको छ । […]

भूमाफिया र काठ तस्करको फन्दामा पहिरोपीडित

कैलालीको चुरे क्षेत्रका पहिरोपीडित परिवार भूमाफिया र काठ तस्करको फन्दामा परेका छन् । उनीहरूलाई घुम्ती शिविरजस्तै चुरेको ठाउँ–ठाउँमा सार्दै वन फँडानी र काठ चोरी तस्करी गर्ने क्रम बढेको छ ।

डडेल्धुरामा अवैध काठ तस्करी, गाउँपालिका बेखबर

डडेल्धुरा– डडेल्धुराको अजयमेरू गाउँपालिकामा अवैध काठ तस्करी भइरहेको छ। गाउँपालिका-२ स्थित वेताल सामुदायक वनमा व्यापक वन फँडानी गरेर अवैध काठ तस्करी भइरहेको हो। दाउरा काट्न र काठ चिर्न बन्देज गरे पनि दोगाड चोर चोर्लेक सडक निर्माण भइरहेको मौका पारी वन पैदावार नियमविपरीत बिक्री भइरहेको स्थानीयको आरोप छ। यस विषयमा गाउँपालिका भने जानकारविहीन छ। गाउँपालिकाका अध्यक्ष […]

प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाउनुभएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौंमा आयोजना गरेको १०औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारणसभामा बोल्नुहुँदै उहाँले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासङ्घको कार्यक्रममा आफूले बोलेको भाषण तोडमोड गरी बदनाम गराउने उद्देश्यले कु प्रचार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान सरकार तथा मप्रति ‘कु’ दृष्टि राख्नेले मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्, यस्तो कु प्रचार नगर्न र उक्त कुराको विश्वास नगर्न म आग्रह गर्दछु ।’ सोही कार्यक्रममा मन्त्री आलेले ढलेको रुखबाट अक्सिजन नमिल्ने र कार्बनडाइअक्साइड मिल्छ भन्ने उद्देश्यले बोल्नुभएको थियो । प्रविधिको दुरुपयोग गरी बदनाम गराउने काम भएको उल्लेख गर्दै उहाँले उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । यसरी प्रविधिको दुरुपयोग गरी समय खेर फाल्नुभन्दा बरु उक्त समय देश विकासमा लगाउनसमेत उहाँले आग्रह गर्नुभयो । वैज्ञानिक वनका नाममा रुख छरपष्ट गरी फँडानी भएकाले वैज्ञानिक वन खारेज गरेको समेत मन्त्री आलेले जानकारी दिनुभयो । नबोलेको कुरा एडिट गरेर बोलेको हो भन्दै कुप्रचार नगर्न उहाँले आग्रह गर्नुभयो । ‘मैले यो जनताको सरकार हो, जनताप्रति उत्तरदायी भएको सरकार हो भनेको कुरालाई एडिट गरी गलत प्रचार गरिएकामा मेरो घोर आपत्ति छ’, उहाँले भन्नुभयो । वैज्ञानिक वनको अवधारणा राम्रो भए पनि केही व्यक्तिले वन विनाश गर्नकै लागि जथाभावी वन फँडानी गर्ने गरेकाले फँडानी रोक्नका लागि वैज्ञानिक वन व्यवस्थापन २०७१ खारेज गरिएको मन्त्री आलेको जिकिर छ । काठ निकासी, पैठारी रोकिएकाले व्यवसायीलाई समस्या भएको कुरा आफूले राम्रोसँग बुझेकाले काठ निकासीका लागि के गर्न सकिन्छ सो विषयमा छलफल तथा अध्ययन भइरहेको मन्त्री आलेले सो कार्यक्रममा जानकारी गराउनुभयो । मन्त्रिपरिषद्को गत जेठ १५ गतेको बैठकले देशैभरका वनमा रुख कटान, सङ्कलन, ओसारपसार र ढुवानीमा प्रतिबन्ध लगाउने तथा छानविनका लागि उच्चस्तरीय समिति बनाउने निर्णय गरेको थियो । करीब साढे दुई लाख श्रमिक वनजन्य उद्यममा आश्रित भइरहेकामा काठ सङ्कलन र ओसारपसार बन्द ...

कालीञ्चोक मन्दिर वरिपरिको सार्वजनिक जग्गा हडप्नेक्रम रोकिएन

दोलखा । प्रसिद्ध कालीञ्चोक मन्दिर वरपरका जग्गा हडप्ने क्रम अझै रोकिएको छैन । बन्दाबन्दीको समयमा पनि १० भन्दा बढी घरटहारा निर्माण भएका छन्  । यसअघि नै एक सयभन्दा बढी घर निर्माण भइसकेका बताइएको छ । जथाभावीरुपमा काठ काट्नाले वन फँडानी नियन्त्रणभन्दा बढी भएको स्थानीयवासी मकर पाख्रिनले जानकारी दिए । अतिक्रमण रोक्नका लागि पटकपटक स्थानीय जनप्रतिनिधि र प्रशासन लाग्दा पनि खासै चासो नदेखाएको स्थानीय होटेल व्यवसायी नुर्बु तामाङले बताए ।सो क्षेत्रका जग्गा वन मन्त्रालयअन्तर्गत सामुदायिक वन अथवा भूमिसुधा

सीमावर्ती क्षेत्रमा काठ तस्करी बढ्दो

नेपाल र भारतका सीमा क्षेत्रका जंगलबाट रातारात वन फँडानी गरि काठ तस्करी भईरहेको पाइएको छ।

शक्ति आडमा काठ तस्करी

‘वन फँडानी र काठ तस्करीमा सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि तथा राजनीतिक दलसँग आबद्ध व्यक्तिसमेत संलग्न छन्। हरियो वन नेपालको धन’ भन्ने उखान अहिले तस्करीको धनमा परिणत भएको छ। यही अवस्था रहे वन सखाप हुन धेरै समय लाग्दैन।’