पूर्वराष्ट्रपति ट्रम्प अझै पनि कोरियाली शासक किमसँगको सम्पर्कमा

न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कोरियाली शासक किम जोङ उनसँगको सम्पर्कमा रहेको आफ्ना साथीहरुलाई बताएका छन् । पूर्व राष्ट्रपति’bout लेखिएको नयाँ पुस्तक ट्रम्प दी कन्फिडियन्स मेन मा लेखकले यस्तो खुलासा गरेकी हुन् । किम ट्रम्पको सम्पर्कमा रहेका एक मात्र विदेशी नेता रहेको हुन सक्ने पत्रकार तथा लेखक म्यागी ह्याबरम्यानले बताएकी छन । तर, […] The post पूर्वराष्ट्रपति ट्रम्प अझै पनि कोरियाली शासक किमसँगको सम्पर्कमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पुटिन जेल र ट्रम्प पक्राउ परेको झूटा तस्बिर भाइरल

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएका तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएका झूटा तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् । केही दिनदेखि सञ्जालमा छापछापति भएका ती तस्बिर उपकरण अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ औजार प्रयोग गरेर बनाइएका हुन् । पूर्वराष्ट्रपति ट्रम्प स्वयम्ले यो साताको प्रारम्भमा आफू पक्राउ पर्नसक्ने बताएपछि उहाँलाई सुरक्षाकर्मीले घेरेर नियन्त्रणमा लिएका तस्बिरले सामाजिक सञ्जाल …

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प भन्छन्– मलाई गिरफ्तार गर्न खोजियो, आन्दोलन गरौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अवैधानिक तवरबाट गिरफ्तार गर्न खोजिएको बताएका छन् ।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प फेसबुक र इन्स्टाग्राममा फर्कदै

वाशिङ्टन। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा फर्कने भएका छन्। मेटा कम्पनीले ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन आउँदो साताबाट फुकुवा गर्ने भएको हो। मेटाले दुई वर्षअघि ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट निलम्बन गरेको थियो। सन् २०२१ मा क्यापिटल हिलमा ट्रम्प समर्थकले आक्रमण गरेपछि उनको फेसबुक र इन्स्टाग्राम अकाउन्ट अनिश्चित कालको लागि निलम्बन गरिएको थियो।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी रहेको संसदीय समितिको निष्कर्ष

काठमाडौं । अमेरिकाको संसद भवन ‘क्यापिटल हिल’ मा भएको दंगाकाे बारेमा छानविन गरिरहेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरेको छ । अमेरिकी कांग्रेसको न्यायिक छानबिन समितिले ट्रम्पविरुद्ध विभिन्न ४ वटा आपराधिक मुद्दा चलाउन न्याय विभागलाई भनेको हाे । गत जनवरी ६ तारिखमा संसदले राष्ट्रपति चुनावको नतिजा प्रमाणिकरण गर्ने बेला प्रदर्शनकारीहरुले क्यापिटल भवनमा आक्रमण […]

पूर्वराष्ट्रपति ट्रम्प कर छली मुद्दामा दोषी

काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प करछली मुद्दामा दोषी ठहर भएका छन्। ट्रम्पका दुई कम्पनीहरु ट्रम्प कर्पोरेशन र ट्रम्प पेरोल कर्पोरेशनले कल छली गरेको पाइको हो। ट्रम्पका दुई कम्पनीहरूले कर कर नतिरेको र र यसका लागि उनीहरुले एक दशमवल ६१ मिलयन डलर जरिबाना तिर्नुपर्र्ने भएको छ। ट्रम्पका वकिलहरुले पुनरावेदन गर्ने योजना रहेको बताएका छन् ।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प निवासमा एफबीआईको छापा

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निवासमा संघीय जाँच ब्यूरो (एफबीआई) ले छापा मारेको बताउनुभएको छ । पूर्वराष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित आलिसान निवासमा छापा मार्ने क्रममा दर्जनौं सुरक्षाकर्मीले निवास केही बेर नियन्त्रणमा लिएको उहाँको आरोप छ । उहाँले एक विज्ञप्ति जारी गर्दै आफ्नो निवास कब्जामा लिएको बताउनुभएकाे छ । आफूले सहयोग गर्दा गर्दै पनि अनाधिकृत […] The post अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प निवासमा एफबीआईको छापा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

राजकुमार ह्यारी र मेघनको शाही उपाधि खोस्नुपर्छः ट्रम्प

न्युयोर्क- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन्। एक अन्तर्वातामा ड्युक र डचेज अफ ससेक्समाथि पूर्वराष्ट्रपति ट्रम्प खनिएका हुन्। राजकुमार ह्यारी आफ्नो देशप्रति निकै बेइमान भएकोसमेत उनले आरोप लगाए। उनलाई स्वदेश फर्किन प्रतिबन्ध लगाउनु पर्ने बताउँदै ट्रम्पले महारानीले ‘सीधै यहाँ नआउ भन्नु […]

राजकुमार ह्यारी र मेघनको शाही उपाधि खोस्नुपर्छः डोनाल्ड ट्रम्प

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन् । एक अन्तर्वातामा ड्युक र डचेज अफ ससेक्समाथि पूर्वराष्ट्रपति ट्रम्प खनिएका हुन् । राजकुमार ह्यारी आफ्नो देशप्रति निकै बेइमान भएकोसमेत उनले आरोप लगाए ।  उनलाई स्वदेश फर्किन प्रतिबन्ध लगाउनु पर्ने बताउँदै ट्रम्पले महारानीले ‘सीधै यहाँ नआउ भन्नु पर्ने’ बताए । रानीको स्थानमा ट्रम्प भएको भए के उनले ह्यारी र मेघनको शाही उपाधि खोस