‘शासक होइन सेवक बन्छौं’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पालिकामा विजयी जनप्रतिनिधिहरूले ‘शासक नभई सेवक बन्ने’ घोषणासहितको संकल्प प्रस्ताव पारित गरेका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न दुईदिने प्रशिक्षणपश्चात् एमालेबाट पालिकामा विजयी प्रमुख, उपप्रमुखहरूले यस्तो घोषणा गरेका हुन् । संकल्प प्रस्तावमा एमालेका जनप्रतिनिधिले पालना गर्ने आचरणदेखि कामका प्राथमिकता पनि उल्लेख छन् । ‘हामी शासक होइन, जनताका सेवक हुनेछौं । […] The post ‘शासक होइन सेवक बन्छौं’ appeared first on राजधानी राष्ट्रिय दैनिक.