नेपालमा शासक प्रशासक सम्बन्ध संस्थागत हुन नसकेपछि देशको शासन व्यवस्था सञ्चालनमा एकपछि अर्को गरी थुप्रै व्यवधान निम्तने गरिरहेका छन् । शासक आवधिक समयका लागि चुनिएर आउने हुनाले उनीहरूले देशको प्रशासन प्रणालीलाई आफ्नो विशिष्ट एजेन्डा र सोचअनुसार हिंडाउन प्रयत्न गर्नुहुँदैन । बरु एजेन्डा नै देशमा आफूहरूले ल्याएको र स्वीकार गरेको व्यवस्था तथा ढाँचाअनुरूप ढाल्नु र विशिष्टीकरण […]
The post संस्थागत बनाऊ, शासक–प्रशासक सम्बन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.