टी-२० विश्वकपको मोस्ट भ्यालुएल टिममा अष्ट्रेलियाका ३ खेलाडी, बाबर कप्तान

काठमाडौं । आइतबार सकिएको सातौं संस्करणको आईसीसी टी-२० विश्वकपको मोस्ट भ्यालुएबल टिम सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) सोमबार सार्वजनिक गरेको भ्यालुएबल टिममा ६ राष्ट्रका खेलाडी समावेश छन् । पाकिस्तानका कप्तान बाबर अजाम कप्तानको रुपमा छन् । पाकिस्तानलाई सेमिफाइनसम्म पुर्‍याउन नेतृत्व गरेका बारबले सर्वाधिक ३०३ रन बनाएका थिए । च्याम्पियन टिम अष्ट्रेलियाका सर्वाधिक […]

सम्बन्धित सामग्री

टी २० विश्वकप फाइनल : इङ्ग्ल्याण्डलाई पाकिस्तानको १३८ रनको लक्ष्य

टी २० विश्वकप अन्तर्गत आज जारी फाइनल खेलमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ। अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको हो। पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाउँदा कप्तान बाबर आजमले ३२, शादब खानले २० तथा…

टी-२० विश्वकप : पाकिस्तान फाइनलमा‚ न्युजिल्याण्ड ७ विकेटले पराजित

टी-२० विश्वकप क्रिकेटमा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ।अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले जितका लागि पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको थियो।निर्धारित २० ओभरमा पाकिस्तानले उक्त लक्ष्य ३ विकेट मात्र गुमाएर १९ ओभर १ बलमै पूरा गर्दै ७ विकेटले न्युजिल्याण्डलाई पराजित गरी फाइनल प्रवेश गर्‍यो।पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवान र कप्तान बाबर आजमको

टी-२० विश्वकप : अष्ट्रेलियाले ७ विकटले पराजित गर्यो श्रीलंकालाई

टी-२० विश्वकप आयोजक राष्ट्र अष्ट्रेलियाले पर्थमा आज भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ।श्रीलंकाले दिएको १ सय ५८ रनको लक्ष्य अष्ट्रेलियाले २१ बल खेल्न बाँकी रहँदै मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो। मार्क्स स्टोइनिसको १८ बलमा अविजित ५९ रनको विष्फोटक अर्धशतकीय इनिङको सहायताले अष्ट्रेलियाले सहजै खेल जित्यो। कप्तान आरोन फिन्चले ३१ रन र ग्लेन म्याक्सवेलले २३ रन बनाए।श्रीलंकाका लागि धनन्जय डी सिल्भा, महेश तिक्षणा र चामिका करुणारत्नेले १/१ विक

टी-२० विश्वकप क्रिकेटमा नामिबियाले हरायो पूर्व विजेता श्रीलंकालाई

३० असोज, काठमाडौं । अष्ट्रेलियामा सुरु भएको टी-२० विश्वकप क्रिकेटको उद्घाटन खेलमा नामिबियाले श्रीलंकालाई ५५ रनले हराएको छ । नामिबियासँगको खेल जित्न १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १०८ रनमा अल आउट भयो । २०१४ को विश्वकप जितेको श्रीलंकाली टिमका ब्याटर नामिबियाका बलर सामु पूरा २० ओभर टिक्न सकेनन् । श्रीलंकाका लागि कप्तान दाशुन […]

टी-२० विश्वकप क्रिकेटका लागि भारतीय टिमको घोषण

२७ भदौ, काठमाडौं । भारतले एक महिनापछि अष्ट्रेलियमा हुने टी–२० विश्वकप क्रिकेटका लागि टिमको घोषणा गरेको छ । रोहित शर्मा कप्तान रहेको भारतीय टिममा जसप्रित बुमराह र हर्सल पटेलले पुनरागमन गरेका छन् । यस्तै युवा बलर अर्षदीप सिंहले पनि विश्वकप टिममा स्थान बनाएका छन् । गत जुलाईमा इंग्ल्याण्डविरुद्ध डेब्यु गरेका सिंहले अहिलेसम्म ११ टी–२० आई […]

भक्तपुरमा टी-२० विश्वकप ट्रफी (तस्वीरहरू)

१५ भदौ, काठमाडौं । आईसीसी टी-२० विश्वकप ट्रफीलाई भक्तपुरमा सार्वजनिक गरिएको छ ।  आइसीसी ट्रफी टुर अन्तर्गत नेपाल ल्याइएको टी-२० विश्वकप ट्रफीलाई भक्तपुरमा प्रदर्शनीमा राखिएको हो । ट्रफी टुरमा नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी मेहबुब आलम, शरद भेषावकर, महिला टिमकी कप्तान रुबिना क्षेत्री सहभागी छन् । यस्तै पूर्व कप्तान तथा हाल नेपाल क्रिकेट संघ (क्यान) […]

टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा, को–को परे ?

आइसीसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रुपमा रहेका छन् ।विश्वकप छनोट खेल्ने नेपाली टिम यसप्रकार रहेको छ । सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आशिफ शेख, अविनाश बोहोरा, ज

टी २० विश्वकप : अस्ट्रेलियाको टप अर्डरलाई अफ्रिदीको त्रास

युएई र ओमानमा जारी टी २० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । पाकिस्तान सन् २००९ को विजेता हो । यता, सर्वाधिक ५ पटकको एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियाले टी २० फम्र्याटको उपाधि एकपटक पनि जित्न सकेको छैन । उसको उत्कृष्ट प्रदर्शन भनेकै २०१० को फाइनल हो, त्यतिबेला इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई ७ विकेटले हराएको थियो । अस्ट्रेलियाका कप्तान आरोन फिन्च आफ्नो टिमले जित हासिल गर्नका लागि सुरुवाती ओभरम

टी-२० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी चारमध्ये को बन्ला नयाँ कप्तान ?

काठमाडौँ– आईसीसी टी-२० विश्वकप २०२१ भारतका लागि सुखद रहेन । आइतबार अफगानिस्तानमाथि न्यूजिल्यान्डको जितसँगै भारत टी-२० विश्वकपबाट बाहिरिएको छ। भारत र नामिबियाबीच आज सोमबार हुने खेल विराट कोहलीको टी-२० कप्तानको रूपमा अन्तिम खेल हुनेछ । कोहलीले यसअघि नै टी-२० विश्वकप २०२१ पछि टी-२० कप्तानबाट राजीनामा दिने घोषणा गरेका थिए । यस पटक भारत पहिलो पटक […]

टी-२० विश्वकप : आयरल्याण्डलाई हराउँदै नामिबिया सुपर १२ मा

५ कात्तिक, काठमाडौं । आयरल्याण्डलाई पराजित गर्दै नामिबिया आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । पहिलो चरणअन्तर्गत शुक्रबार भएको समूह ए को खेलमा नामिबियाले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो । नामिबियाको जितमा कप्तान जेराई एरासमसले अर्धशतक बनाउँदा डेभिड विजाले अलराउण्ड प्रदर्शन गरे । पहिलो पटक टी–२० विश्वकप खेलिरहेको नामिबिया समूह […]