टी-२० विश्वकप आयोजक राष्ट्र अष्ट्रेलियाले पर्थमा आज भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ।श्रीलंकाले दिएको १ सय ५८ रनको लक्ष्य अष्ट्रेलियाले २१ बल खेल्न बाँकी रहँदै मात्र ३ विकेट गुमाएर पूरा गर्यो। मार्क्स स्टोइनिसको १८ बलमा अविजित ५९ रनको विष्फोटक अर्धशतकीय इनिङको सहायताले अष्ट्रेलियाले सहजै खेल जित्यो। कप्तान आरोन फिन्चले ३१ रन र ग्लेन म्याक्सवेलले २३ रन बनाए।श्रीलंकाका लागि धनन्जय डी सिल्भा, महेश तिक्षणा र चामिका करुणारत्नेले १/१ विक