टी-२० विश्वकप : पाकिस्तान फाइनलमा‚ न्युजिल्याण्ड ७ विकेटले पराजित

टी-२० विश्वकप क्रिकेटमा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ।अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले जितका लागि पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको थियो।निर्धारित २० ओभरमा पाकिस्तानले उक्त लक्ष्य ३ विकेट मात्र गुमाएर १९ ओभर १ बलमै पूरा गर्दै ७ विकेटले न्युजिल्याण्डलाई पराजित गरी फाइनल प्रवेश गर्‍यो।पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवान र कप्तान बाबर आजमको 

सम्बन्धित सामग्री

महिला टी-२० विश्वकप आजबाट

काठमाडौं, २७ माघ । आईसीसी महिला टी-२० विश्वकप आजबाट सुरु हुँदैछ। दक्षिण अफ्रिकामा आयोजना भइरहेको आठौं संस्करणको विश्वकपमा १० देशले सहभागीता जनाएका छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका, अष्ट्रेलिया, श्रीलंका, बंगलादेश र न्युजिल्याण्ड रहेका छनभने समूह ‘बी’ मा इंग्ल्याण्ड, वेस्ट इण्डिज, आयरल्याण्ड, भारत र पाकिस्तान रहेका छन्।

टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड भिड्ने

२४ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आठौं संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड भिड्ने भएका छन् । एडिलेडमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डले भारतमाथि १० विकेटको शानदार जित निकाल्दै पाकिस्तानसँग उपाधि भिडन्त पक्का गरेको हो । यसअघि पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले हराएको थियो । न्युजिल्याण्ड सेमिफाइनलबाट बाहिरिएपछि यस […]

आईसीसी टी–२० सेमिफाइनल : आज पाकिस्तान र न्युजिल्याण्ड भिड्ने

आईसीसी टी–२० विश्वकप क्रिकेट २०२२ को पहिलो सेमिफाइनल खेलमा आज न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। अष्ट्रेलियाको सिड्नीमा दिउँसो १ः४५ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा छन्। टी–२० विश्वकपमा न्युजिल्याण्ड र पाकिस्तानबीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ। ६ मध्ये पाकिस्तानले चार खेल जित्दा न्युजिल्याण्डले दुई खेलमा मात्र विजयी भएको छ। पाकिस्तानले सन् २००७, सन् २००९, सन् २०१२ र सन् २०२१ मा टी–२० विश्वकपमा न्युजिल्याण्डविरुद्ध

टी–२० विश्वकप : पाकिस्तान-न्युजिल्याण्डबीच भोलि पहिलो सेमिफाइनल

आइसिसी टी–२० विश्वकप क्रिकेट २०२२ को पहिलो सेमिफाइनल खेलमा भोलि न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। अष्ट्रेलियाको सिड्नीमा हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन्।टी–२० विश्वकपमा न्युजिल्याण्ड र पाकिस्तानबीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ। दुवैबीच टी-२० विश्वकपमा भएका ६ खेलमा पाकिस्तान हाबी हुँदै आएको छ।६ खेलमध्ये पाकिस्तानले ४ खेल जित्दा न्युजिल्याण्डले २ खेलमा मात्र जित हात पारेको छ। पाकिस्तानले सन् २००७, सन

टी-२० विश्वकपः यस्तो छ चार टिमको सेमिफाइनल यात्रा

२२ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्ड र पाकिस्तान तथा भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा तय भइसकेको छ । न्युजिल्याण्ड र पाकिस्तानबीच पहिलो सेमिफाइनलमा बुधबार सिड्नीमा हुनेछ भने भारत र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल बिहीबार एडिलेडमा हुनेछ । दुवै सेमिफाइनल खेलका लागि ‘रिभर्ज डे’ पनि राखिएको छ । समाचार संस्था एएफपीले सेमिफाइनल […]

टी–२० विश्वकप सेमिफाइनल : भारत-इंग्ल्यान्ड र न्युजिल्याण्ड-पाकिस्तान भिडन्त तय

जिम्बावेलाई हराउँदै उपाधि दावेदार भारत समूह २ को विजेताका रुपमा टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।यो खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको छ।समूह २ बाट भारत र पाकिस्तान तथा समूह १ बाट न्युजिल्याण्ड र इंग्ल्याण्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।आगामी बुधबार सिड्नीमा हुने पहिलो सेमिफाइनलमा भारतले इंग्ल्यान्डको सामना गर्नेछ भने बिहीबार एडिलेडमा हुने दोस्रो सेमिफाइनलमा न्युजिल्याण्डले पाकिस्तानसँग खेल्नेछ।आज भएको खेलमा जिम्बावेमाथि ७१ रनक

टी–२० विश्वकप : सुपर १२ का खेल सुरु हुँदै

यस्तै ग्रुप दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।