२७ भदौ, काठमाडौं । भारतले एक महिनापछि अष्ट्रेलियमा हुने टी–२० विश्वकप क्रिकेटका लागि टिमको घोषणा गरेको छ । रोहित शर्मा कप्तान रहेको भारतीय टिममा जसप्रित बुमराह र हर्सल पटेलले पुनरागमन गरेका छन् । यस्तै युवा बलर अर्षदीप सिंहले पनि विश्वकप टिममा स्थान बनाएका छन् । गत जुलाईमा इंग्ल्याण्डविरुद्ध डेब्यु गरेका सिंहले अहिलेसम्म ११ टी–२० आई […]