टी-२० विश्वकप क्रिकेटमा नामिबियाले हरायो पूर्व विजेता श्रीलंकालाई

३० असोज, काठमाडौं । अष्ट्रेलियामा सुरु भएको टी-२० विश्वकप क्रिकेटको उद्घाटन खेलमा नामिबियाले श्रीलंकालाई ५५ रनले हराएको छ । नामिबियासँगको खेल जित्न १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १०८ रनमा अल आउट भयो । २०१४ को विश्वकप जितेको श्रीलंकाली टिमका ब्याटर नामिबियाका बलर सामु पूरा २० ओभर टिक्न सकेनन् । श्रीलंकाका लागि कप्तान दाशुन […]

सम्बन्धित सामग्री

टी–२० विश्वकप क्रिकेट : फिलिप्सको शतकमा न्युजिल्यान्डको सहज जित

फिलिप्सले अविजित रहँदै ६४ बल खेलेर १० चौका र चार छक्काको मद्दतमा सर्वाधिक एक सय चार रन बनाए   आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले श्रीलंकालाई ६५ रनले पराजित गरेको छ । जितसँगै...

टी–२० विश्वकप क्रिकेट : विराट चम्किँदा भारतको दोस्रो जित

अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो खेल जितेको छ । आज भएको खेलमा भारतले नेदरल्यान्डसलाई ५६ रनले पराजित गर्यो ।  पहिलो ब्याटिङ गरेर भारतले दिएको १८० रनको लक्ष्य पछ्याएको...

टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका खेल्दै

टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...

टी-२० विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध भारतको जित

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई हराएको छ । टी–२० विश्वकप सुपर–१२ को समूह–१ मा आइतबार भएको दोस्रो खेलमा भारतले पाकिस्तानलाई सनसनीपूर्ण रुपमा चार विकेटले हराएको हो । जितका लागि १ सय ६० रन पछ्याएको भारतले अन्तिम बलमा विजयी रन बटुलेको थियो । रविचन्द्रन आश्विनले विजयी रन बटुलेका थिए । भारतको […]

टी-२० विश्वकप क्रिकेट: पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानमाथि भारतले रोमाञ्चक जित निकालेको छ ।

टी २० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले अफगानिस्तानलाई हरायो

अष्ट्रेलियामा भइरहेको टी २० विश्वकप क्रिकेट प्रतियोगितामा आज भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई ५ विकेटले हराएको छ । अफगानिस्तानले पहिले ब्याटिङ गरेर दिएको १ सय १२ रनको लक्ष्य इंग्ल्याण्डले ११ बल बाँकी छँदै भेटायो । इंग्ल्याण्डका लागि उसका दायाँ हाते ब्याट्सम्यान लिभिङ स्टोनले सर्वाधिक २९ रन बनाए । त्यस्तै एडी हेल्सले १९, बटलरले १८, मलानले १८, मोइन अलीले ८, ब्रुकले ७ तथा स्टोक्सले २ रन बनाए ।  आज भएकाे अर्काे खेलमा न्युजिल्यान्डले अष्ट्रेलियालाई हराएकाे छ । समूह ए काे खेलमा न्युजिल्यान्ड र इं...

टी–२० विश्वकप क्रिकेट : भारत र न्युजिल्यान्ड तथा अफगानिस्तान र नामिबिया खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ को समूह दुईमा रहेका अफगानिस्तान र नामिबिया तथा भारत र न्युजिल्यान्ड खेल्न लागेका हुन् । अफगानिस्तान र नामिबियाको खेल दिउँसो पौने ४ बजे अबुधाबीमा सुरु हुनेछ । यसअघिका खेलमा अफगानिस्तान पाकिस्तानसँग पराजित भएको थियो भने स्कटल्यान्डलाई हराएको थियो त्यस्तै नामिबियाले पनि स्कटल्यान्डलाई हराएको थियो । आज हुने दोस्रो खेलमा भारत र न्युजिल्यान्ड बेलुका पौने आठ बजे दुबईमा खेल्दैछन् । दुई वटै टोलीलाई आजको खेलमा जित महत्त्वपूर्ण छ । भारत र न्युजि...