काठमाडौं – सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट बर्खास्तमा परेका प्रदेश सांसद दीर्घ सोडारीको सांसद पद पनि जाने भएको छ ।
पद अनुकूलको आचरण नगरेको र पटक–पटक पार्टीको सुझाव अटेर गरेको भन्दै बर्खास्तीमा परेका सोडारीको सांसद पद पनि पार्टीको साधारण सदस्यबाट समेत निष्कासनमा परेसँगै धरापमा परेको हो ।...