प्रधानमन्त्रीविरुद्ध नारा लगाउँदै अनेरास्ववियुले जलायो अर्थमन्त्रीको पुतला

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वरवियू)ले अर्थमन्त्री जनार्दन शर्माको पुतला दहन गरेको छ। आज प्रदशर्नीमार्गमा अनेरास्वियूले विरोध प्रदर्शन गर्दै पुतला जलाएको हो। इन्धनको मूल्यवृद्धि, बजेट निर्माण प्रक्रियामा बहिरि व्यक्ति संलग्न गराएको र देशको अर्थतन्त्र बिगारेको आरोप लगाउँदै उनीहरु प्रदर्शनमा उत्रेका थिए। प्रदर्शनकारीहरुले अमेरिकासँगको स्टेट पार्टजरशिप प्रोग्राम (एसपपी)…

सम्बन्धित सामग्री

इजरायली आक्रमणको विरोध गर्दै एक अमेरिकी सेनाले आफ्नै शरीरमा आगो लगाए (भिडियो)

अमेरिकाको वासिङ्टनमा एक अमेरिकी सेनाले ‘स्वतन्त्र प्यालेस्टाइन’ को नारा लगाउँदै आफैँमाथि आगो लगाएका छन् ।

जिम्मेवारी बिर्सेर विकासे नारा उराल्दै उम्मेदवार

काठमाडौं, कात्तिक २ । प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारले विकासे आश्वासनसहितका नारा लगाउँदै चुनावी प्रचार थालेका छन्। बिनाघोषणापत्र जनताबीच पुगेका उम्मेदवारले आफूले जितेपछि बाटोघाटो बनाइदिने, ट्राफिक व्यवस्थापन गर्नेलगायत आश्वासन छर्न थालेका हुन्। उम्मेदवारहरूले जनताको भोट तान्न विकासे आश्वासन बाँड्ने पुरानै चलन हो। गाउँगाउँमा उम्मेदवारले बढीजसो बाटोघाटो, खानेपानी, भवननिर्माणजस्ता विकासे पूर्वाधारका काम गरिदिने आश्वासन बाँडिरहेका हुन्छन्। चुनाव […]

जिम्मेवारी बिर्सेर विकासे नारा उराल्दै उम्मेदवार

प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारले विकासे आश्वासनसहितका नारा लगाउँदै चुनावी प्रचार थालेका छन्।...

श्रीलंका :‘गोटा गो होम’ को नारा लगाउँदै राष्ट्रपति भवन पसे प्रदर्शनकारी

श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् ।  निवास प्रवेश गर्ने क्रममा प्रदर्शनकारीले ‘गोटो गो होम’को नारा लगाएका थिए । समाचार अनुसार प्रदर्शनकारी आवासीय निवासमा प्रवेश गर्नुअघि राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा सरिसकेका छन् । यद्यपि उनी कहाँ गएका छन् भन्ने केही बताइएको छैन । कोलम्बोमा अहिले स्थिति तनावपूर्ण छ । प्रदर्शनकारीले राष्ट्रपति गोटोबाया राजापाक्षे वर्तमान संकटको लागि जिम्मेबार भन्दै उन

पाकिस्तानमै ‘पाकिस्तानी आर्मी गो ब्याक!’ को नारा

गिलगित : पाकिस्तान प्रशासित कश्मीर (पीओके)मा अहिले स्वतन्त्रताको नारा लगाउँदै प्रदर्शन हुन थालेको छ। पीओकेका जनताले स्वतन्त्रताको माग गर्दै प्रदर्शन गरिरहेका छन्।उनीहरूले सडकमा उत्रिएर संयुक्त राष्ट्रसंघका गाडीलाई रोकेर त्यसअगाडि प्रदर्शन गरेका थिए। यस क्रममा उनीहरूले संयुक्त राष्ट्रसंघका गाडी अगाडि ‘पाकिस्तानी सेना फिर्ता जा‚ फिर्ता जा’, ‘हामी स्वतन्त्रता चाहन्छौं’ र ‘कश्मीरमा हत्या बन्द गर’ जस्ता नारा लगाएका थिए।उनीहरूले नासिराबादमा काराकोरम

सानेपामा गगनको पक्षमा नारा–काँग्रेसभित्र क्रान्ति दुई तिहाइको महामन्त्री !

नेपाली काँग्रेसको महामन्त्री पदको मतगणना जारी रहँदा पार्टी कार्यालय सानेपामा कार्यकर्ताको चर्को भीड लागेको छ ।  उनीहरुले गगन र विश्वप्रकाश शर्माको पक्षमा नारा लगाउँदै युवालाई अघि सार्नुपर्नेमा जोड दिएका छन् । कार्यकर्ताले गगन थापाको पक्षमा नारा घन्काउँदै ‘काँग्रेसभित्र क्रान्ति दुई तिहाइको महामन्त्री, गगन दाइ हाइ हाइ’ नारा लगाइरहेका छन् । काँग्रेस महामन्त्रीमा थापाले मतगणना जारी हुँदा निकै फराकिलो अग्रता बनाएका छन् भने महाधिवेशन प्रतिनिधिले उनीबाट धेरै अपेक्षा र भरोसा गरेको