देउवा र प्रकाशमान मिलेपछि सभागृह बाहिर शेरबहादुरको पक्षमा लाग्यो नारा, सर्वसम्मत बनाउन माग

काठमाडौं : राष्ट्रिय सभागृह बाहिर कांग्रेसका सभापति प्रत्यासी प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधरले नाराबाजी गरेका छन्। प्रकाशमान सिंहले देउवालाई नेतृत्व चयनका लागि हुने दोस्रो चरणको निर्वाचनमा समर्थन जनाएसँगै मतदानस्थल बाहिर युवाहरुले नाराबाजी गरेका हुन्। युवाहरुले शेरबहादुर र प्रकाशमानको पक्षमा नारा लगाउँदै देउवालाई सर्वसम्मत सभापति बनाउनुपर्ने माग गरेका छन्। हिजो भएको निर्वाचनमा…

सम्बन्धित सामग्री

प्रकाशमानको नारा ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’

सत्ता गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै १ कात्तिकदेखि चुनावी अभियान सुरु गरिने जानकारी दिएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै सिंहले आफ्नो उम्मेदवारी क्षेत्रका जनताको चाहनाकै कारण भएको बताए ।‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ नारा लिएर चौथोपटक मतदातासमक्ष आएको उनले बताए । “मेरो […]

नाराले मात्रै विकासको सपना पूरा हुँदैन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताएका छन् । शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको विकासका सपना पूरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने उल्लेख गरे ।उनले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समुदायबीच सहकार्य हुनुपर्ने बताए । नेता सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौंमा क्षेत्र नम्बर १ ले देखाएको दाबी पनि गरे । उनले समुदायमा काम गर्दा पारदर्श

नाराले मात्रै विकासको सपना पूरा हुँदैन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताएका छन् । शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको विकासका सपना पूरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने उल्लेख गरे ।उनले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समुदायबीच सहकार्य हुनुपर्ने बताए । नेता सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौंमा क्षेत्र नम्बर १ ले देखाएको दाबी पनि गरे । उनले समुदायमा काम गर्दा पारदर्श

एमाले नारा दिने तर काम नगर्ने पार्टी हो : प्रकाशमान

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नारामा मात्रै कम्युनिष्ट भएको बताएका छन्। नेपाली कांग्रेसको ‘घर घरमा जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘देशभर राजनीतिक हलचल आएको छ।  अब कांग्रेसको प्रतिस्पर्धा कम्युनिष्ट पार्टीसँग नै हुन्छ।’अहिलेसम्म भएका राजनीतिक तथा आर्थिक परिवर्तनको बाधक नेकपा एमाले भएको उनले आरोप लगाए। उनले भने, ‘मुलुकको वि

नारा दिने तर काम नगर्ने कम्युनिस्टहरु हुन् : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नारा दिने तर काम नगर्ने पार्टी कम्युनिस्टहरु भएको आरोप लगाएका छन्। नेपाली कांग्रेसको ‘घर-घरमा जाउँ, कांग्रेस जिताउँ’ अभियान अन्तर्गत आज काठमाडौंको थानकोटमा चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा सिंहले देश विकासको बाधक नेकपा एमाले भएको आरोप समेत लगाए। ‘२०४६ को परिवर्तनपछि मुलुकको विकास…

प्रकाशमान भन्छन्– कम्युनिष्टविरुद्ध खरो ढंगले उत्रिनुस्

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी चुनावमा खरो ढंगले प्रतिस्पर्धामा उत्रिन कांग्रेस नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । कांग्रेसको प्रतिस्पर्धी कम्युनिष्ट भएको भन्दै उनले चुनावमा खरो ढंगले उत्रिनुपर्ने बताए । आज चन्द्रागिरिमा आयोजित नगरस्तरीय भेलामा नेता सिंहले भने, ‘नारा दिने तर काम नगर्ने पार्टी कम्युनिष्टहरु भएको कुरा लिएर जनतासामु पुग्नु पर्छ ।’ […]

शिक्षामा राजनीति गलत : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताएका छन् । काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको  ७५ औँ वार्षिकोत्सव (हीरक जयन्ती) समारोहमा उनले यस्तो बताएका हुन् । उनले राजनीति राजनैतिक क्षेत्रमा मात्र गर्नुपर्ने सबै दलहरूलाई सुझाव दिए । उनले भने, ‘शिक्षा क्षेत्र सबैभन्दा महत्वपूर्ण क्षेत्र हो, यसमा नारा दिएर मात्रै सुधार हुँदैन, मौका पाउँदा काम गरेर देखाउनुपर्छ । शिक्षा क्षेत्रमा चरम राजनीतिकरण छ । अब नागरिकले चाहेको

शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले विकास हुन सकेन : प्रकाशमान

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकाले शिक्षा क्षेत्रको विकास हुन नसकेको बताएका छन्। सोमवार कन्या मन्दिर माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव (हिरक जयन्ती) समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रमा चलिरहेको राजनीतिको विषय उठान गरेका हुन्। उनले शिक्षा क्षेत्र नारा दिएर मात्रै सुधार नहुने भन्दै…