सानेपामा गगनको पक्षमा नारा–काँग्रेसभित्र क्रान्ति दुई तिहाइको महामन्त्री !

नेपाली काँग्रेसको महामन्त्री पदको मतगणना जारी रहँदा पार्टी कार्यालय सानेपामा कार्यकर्ताको चर्को भीड लागेको छ ।  उनीहरुले गगन र विश्वप्रकाश शर्माको पक्षमा नारा लगाउँदै युवालाई अघि सार्नुपर्नेमा जोड दिएका छन् । कार्यकर्ताले गगन थापाको पक्षमा नारा घन्काउँदै ‘काँग्रेसभित्र क्रान्ति दुई तिहाइको महामन्त्री, गगन दाइ हाइ हाइ’ नारा लगाइरहेका छन् । काँग्रेस महामन्त्रीमा थापाले मतगणना जारी हुँदा निकै फराकिलो अग्रता बनाएका छन् भने महाधिवेशन प्रतिनिधिले उनीबाट धेरै अपेक्षा र भरोसा गरेको

सम्बन्धित सामग्री

‘आई हेट् पोलिटिक्स’ पुस्तालाई पुलकित बनाउने विश्व-गगनका चुनौती

नेपाली कांग्रेसको १४औं महाधिवेशनको सम्पूर्ण मत परिणाम नआइसक्दै कांग्रेसभित्र र बाहिर नयाँ तरंग पैदा भएको छ । त्यस्तो तरंग अरू कुनै कारणले होइन, मतदाताका कारण उत्पन्न भएको हो । एकप्रकारले भन्दा कांग्रेस जस्तो परम्परागत पार्टीमा क्रान्ति नै भएको छ । ५० ननाघेका कांग्रेसका ‘पोस्टर ब्वाइ’ विश्वप्रकाश शर्मा र गगन थापा एकसाथ महामन्त्री निर्वाचित भए । […]

कांग्रेसमा क्रान्ति

थापा र शर्मा जोडी विजयी हुँदै गर्दा कार्यकर्ताले लगाएको नारा यथार्थ हो– ‘कांग्रेसमा क्रान्ति गगन–विश्वप्रकाश महामन्त्री।’...

सानेपामा नारा : कांग्रेसभित्र क्रान्ति, गगन विश्व महामन्त्री

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएका गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा पार्टी कार्यालय सानेपामा नाराबाजी भएको छ। निर्वाचन परिणाम घोषणासँगै सानेपामा समर्थकहरुले विजयीसभा गरेका हुन्। समर्थकहरुले 'कांग्रेसभित्र क्रान्ति गगन विश्व महामन्त्री' लगायतको नारा लगाएका हुन्। गगन ३ हजार २३ मत ल्याउँदै महामन्त्रीमा निर्वाचित हुँदा शर्मालेले…

गगन र विश्वप्रकाशका पक्षमा कांग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी

काठमाडौँ- कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएपछि केन्द्रीय कार्यालय सानेपा यी दुई युवा नेताहरुको पक्षमा नाराबाजी भइरहेको छ। नेता तथा कार्यकर्ताहरुले ‘नेपाली कांग्रेसमा क्रान्ति: दुई तिहाइको महामन्त्री’ भन्दै नारा लगाइरहेका छन्। विश्वप्रकाश शर्मालाई नेता तथा कार्यकर्ताहरुले बधाई दिइरहेका छन् भने गगन पनि केहीबेरमै पार्टी कार्यालय पुग्न लागेको जानकारी प्राप्त भएको छ। कांग्रेसमा […]

मतगणना अपडेट ४१९० : गगन २७०९, विश्वप्रकाश १७३६, प्रकाशशरण १३८६ मत

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा गगन थापाले महामन्त्री पदमा जीत सुनिश्चित गरेका छन् । ४१९० मत गन्दा गगनले २७०९ मत प्राप्त गरेका छन् । गन्न बाँकी मतभन्दा तेस्रो स्थानका प्रकाशशरण महतसँगको अन्तर फराकिलो भएपछि गगनको जीत सुनिश्चित भएको हो । गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १७३६, डा. प्रकाशशरण महतले १३८६, प्रदीप पौडेलले १२४२, मीनेन्द्र रिजालले ७२२ र डा. राजाराम कार्कीले ९३ मत प्राप्त गरेका छन् । जीत पक्का भएकाले गगन समर्थकले पार्टी कार्यालयमा कांग्रेसभित्र क्रान्ति, दुई तिहाइको महामन्त्री भनेर नारा लगाइरहेका ...

गगनपछि विश्वप्रकाश पनि जीततर्फ, महतसँग ३ सय २८ मतको अन्तर

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा गगन थापाले महामन्त्री पदमा जीत सुनिश्चित गरेका छन् । ४०९० मत गन्दा गगनले २६४४ मत प्राप्त गरेका छन् । जुन गन्न बाँकी मतभन्दा ठूलो अन्तर हो । गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १६८५, डा. प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, मीनेन्द्र रिजालले ७०६ र डा. राजाराम कार्कीले ९२ मत प्राप्त गरेका छन् । गगन समर्थकले पार्टी कार्यालयमा कांग्रेसभित्र क्रान्ति, दुई तिहाइको महामन्त्री भनेर नारा लगाइरहेका छन् । ​दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटा सम्म मत दिन पाउ...

गगनको जीत सुनिश्चित

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा गगन थापाले महामन्त्री पदमा जीत सुनिश्चित गरेका छन् । ४०९० मत गन्दा गगनले २६४४ मत प्राप्त गरेका छन् । जुन गन्न बाँकी मतभन्दा ठूलो अन्तर हो । गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १६८५, डा. प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, मीनेन्द्र रिजालले ७०६ र डा. राजाराम कार्कीले ९२ मत प्राप्त गरेका छन् । गगन समर्थकले पार्टी कार्यालयमा कांग्रेसभित्र क्रान्ति, दुई तिहाइको महामन्त्री भनेर नारा लगाइरहेका छन् । ​दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटा सम्म मत दिन पाउ...