९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल आएको स्कटल्याण्ड नेपालसँगका दुवै खेल हारे पनि च्याम्पियन बनेको छ । क्रिकोणत्मक शृंखलामा नामिबियासँगका दुवै खेल जितेको स्कटल्याण्ड लिग टूका ३६ खेलमा ५० अंक जोड्दै च्याम्पियन बनेको छ । तर उसले लिग टू जितेको भन्दा पनि नेपाली बलर सन्दीपसँग हात नमिलाएको घटना नेपाली सञ्चार […]