प्रशिक्षक थापाद्वारा पद त्याग्ने घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षक पद‌ त्याग्ने घोषणा गरेका छन् । प्रशिक्षक थापाले सोमबार सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलपछि पदमा नरहने बताए । उनले आफूले उपाधि दिलाउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै पद छाड्ने जानकारी दिए । थापाले यसै प्रतियोगिताको सुरुवातमा जिम्मेवारी पाएका थिए । सन् […]

सम्बन्धित सामग्री

वेस्ट इन्डिजका मुख्य प्रशिक्षक सिमन्सद्वारा राजीनामाको घोषणा

वेस्ट इन्डिज क्रिकेट टिमका मुख्य प्रशिक्षक फिल सिमन्सले राजीनामाको घोषणा गरेका छन् । क्रिकेट वेस्ट इन्डिजको वेबसाइटमा उपलब्ध जानकारीका अनुसार अस्ट्रेलियामा जारी टी–२० विश्वकपबाट टोली बाहिरिएपछि टोलीका मुख्य प्रशिक्षक सिमन्सले पनि राजीनामाको घोषणा गरेका हुन् ।३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म अस्ट्रेलियाविरुद्ध हुने दुई खेलको टेस्ट शृङ्खला मुख्य प्रशिक्षकका रूपमा  उनको अन्तिम जिम्मेवारी हुनेछ । सिमन्सले भने, ‘म सहमत छु कि विश्वकपबाट बाहिर हुनु यो टोलीलाई मात्र होइन, हामीले नेतृत्व

प्रशिक्षक कुमार थापाद्वारा राजीनामाको घोषणा

काठमाडाैँ –  नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक कुमार थापाले राजीनामाको घोषणा गरेका छन्। उनले उपाधि जित्न नसकेकोमा क्षमा माग्दै राजीनामा दिएका हुन् । उनले खेलाडी ले शतप्रतिशत प्रयास गरे पनि सफल हुन नसकेको बताए।

मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट नेपाली राष्ट्रिय फुटबल टिमसँगको यात्रा टुंगिएको घोषणा गरेका हुन् ।अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश शाहले महासचिवलाई राजीनामा पठाएको जानकारी दिए । उनले राजीनामामा एन्फासँग भएको सम्झौता भंग गरेको उल्लेख गरेको शाहले जानकारी दिए । मुख्य प्रशिक्षक […]

मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले गरे राजीनामा घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन्। अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट नेपाली राष्ट्रिय फुटबल टिमसँगको यात्रा टुंगिएको घोषणा गरेका हुन्।  अखिल नेपाल फुटबल संघका प्रवक्ता...

नेपालको प्रमुख प्रशिक्षक छाेडेको अलमुताइरीको घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले नेपालको प्रमुख प्रशिक्षक छाडेको घोषणा गरेका छन्।...

नेपालको प्रमुख प्रशिक्षक छाडेको अलमुताइरीको घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले नेपालको कार्यकाल सकेको घोषणा गरेका हुन् ।

अल्मुताइरीद्वारा पुनः प्रशिक्षक पद त्यागको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– कुवेती अब्दुल्ला अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक पद त्यागेको घोषणा गरेका छन् । अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रशिक्षक पद त्यागेको जानकारी गराएका छन् । साफ च्याम्पियनसिपको पछिल्लो संस्करणमा नेपाललाई फाइनल पुर्याएका अल्मुताइरीले फेसबुकमा खेलेका छन्, ‘५ सय २५ दिन नेपाल फुटबलको सेवा पछि आज आएर नेपाली राष्ट्रिय फुटबल टोलीसँगको […]

पुबुदुद्वारा प्रशिक्षक पदबाट राजीनामाको घोषणा

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकेले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । पुबुदुले बुधबार पत्रकार सम्मेलनमा व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका हुन् ।'मेरो आफ्नै व्यक्तिगत कारण छन् जसलाई मैले सम्हाल्नुपर्छ । त्यसैले म यो राजीनामा दिँदा दुखित छु,' पुबुदुले भने । नेपाल क्रिकेट संघ (क्यान) क्यानका क्रिकेट म्यानेजर विनोद दासले पुबुदुले राजीनामा बुझाइसकेको पत्रकार सम्मेलनमा जानकारी दिए ।नेपाल क्रिकेट संघ (क्यान)ले दसा

राष्ट्रिय फुटवल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाद्वारा राजीनामा घोषणा

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका छन्। उनले एन्फाका वरिष्ठ उपाध्य पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिनु परेको बताएका छन्।  सामाजिक संजाल फेसवुकमा एक स्ट्याटस लेख्दै...

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने बताउनुभएको छ । प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमा लेख्दै आफुले राजीनामा दिने बताएउनुभएको हो । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताउनुभएको छ । नेम्बाङले गत तीन हप्तादेखि विभिन्न नाटक गरेको अब्दुल्लाहकाे आरोप छ ।