म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक बने लेस्टर सिटीको प्रशिक्षक

१ असार, काठमाडौं । यो वर्ष ट्रेबल उपाधि जितेको म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक एन्जो मारेस्का लेस्टर सिटीको प्रशिक्षक नियुक्त भएका छन् । इटालियन पूर्व खेलाडी समेत रहेका ४३ वर्षीय उनलाई शुक्रबारबाट नै लागु हुने गरी प्रशिक्षक बनाएको लेस्टर सिटीले जानकारी दिएको हो । सिटीले च्याम्पियन्स लिग जितेको ६ दिनपछि उनको नाम अर्को क्लबसँग जोडिएको हो […]