श्रीनिवास फिल्डिङ प्रशिक्षक

नेपाली टोलीका वर्तमान प्रशिक्षक पुबुदु दासानायकेले अमेरिका क्रिकेटको प्रशिक्षण समाल्दा श्रीनिवास पनि फिल्डिङ प्रशिक्षक थिए। उनीसँग पुनः काम गर्न पाउँदा दासानायकेले खुसी व्यक्त गरेका छन्। ‘प्रशिक्षक रघुसँग अमेरिकामा सँगै काम गरेको थिएँ।...

सम्बन्धित सामग्री

रघुराम श्रीनिवास नेपाली क्रिकेट टिमका फिल्डिङ प्रशिक्षक नियुक्त

काठमाडौँ। ‘हाई परफरमेन्स’ प्रशिक्षक रघुराम श्रीनिवास नेपाली क्रिकेट टिमको ‘फिल्डिङ कन्सल्टेन्ट’ प्रशिक्षक नियुक्त भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले भारतीय नागरिक श्रीनिवासलाई जिम्मेवारीसहित नेपाल भित्र्याएको हो।

नेपालको फिल्डिङ प्रशिक्षकमा भारतका श्रीनिवास नियुक्त

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप ग्लोवल क्वालिफायरको तयारीमा रहेको नेपाली टोलीमा भारतीय प्रशिक्षक रघुराम श्रीनिवासलाई फिल्डिङ प्रशिक्षक नियुक्त गरेको छ । भारतका लेभल थ्री प्रशिक्षक श्रीनिवासलाई फिल्डिङको सल्लाहकार प्रशिक्षक नियुक्त गरिएको र उनले आजैदेखि टिममा काम सुरु गरिसकेको क्यानले जानकारी दिएको छ । नेपाली टोली दुई सातादेखि ग्लोवल क्वालिफायरका लागि त्रिवि क्रिकेट […]

नेपालको फिल्डिङ प्रशिक्षकमा श्रीनिवास

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भारतका रघुराम श्रीनिवासलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षक नियुक्त गरेको छ । ओमानमा हुने आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षकका रूपमा नियुक्त गरिएको क्यानले जनाएको छ । श्रीनिवास आइतबार नेपाल आइसकेका छन् । श्रीनिवासले नेपालका मुख्य प्रशिक्षक पुबुदु दासानायकेसँग अमेरिकामा पनि...

भारतका श्रीनिवास नेपाली क्रिकेट टिमकाे फिल्डिङ प्रशिक्षक कन्सलट्यान्ट नियुक्त

१७ माघ, काठमाडौं । भारतीय हाई परफरमेन्स प्रशिक्षक रघुराम श्रीनिवास नेपाली क्रिकेट टिमकाे फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् । उनी नेपाली टिमकाे क्लाेज क्याम्पकाे जिम्मेवारी सम्हाल्न आइतबार नेपाल आइपुगेका नेपाल क्रिकेट संघ क्यानले जनाएकाे छ । क्रिकेट अस्ट्रेलियाको हाई परफरमेन्स (तेश्रो लेभल) कोर्स गरेका श्रीनिवासले यस अघि अमेरिका क्रिकेट टिमसँग पनि काम गरिसकेका छन् […]