कोन्टे टोटेनहमको मुख्य प्रशिक्षक नियुक्त

एजेन्सी – इटालियन प्रशिक्षक एन्टोनियो कोन्टे प्रिमियर लिग फर्केका छन् । टोटेनहमले उनलाई टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेसँगै उनी प्रिमियर लिग फर्कने पक्का भएको हो । नुनो इस्प्रिटो सान्टोलाई बर्खास्त गरेको भोली पल्ट मंगलबार टोटेनहमले चेल्सीका पूर्व प्रशिक्षक समेत रहेका कोन्टेलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो । ५२ वर्षे प्रशिक्षकले यसअघि इन्टर मिलानको नेतृत्व […]

सम्बन्धित सामग्री

जुलियन नागेल्सम्यान जर्मन फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त

५ भदौ, काठमाडौं । बायर्न म्युनिखका पूर्व प्रशिक्षक जुलियन नागेल्सम्यान जर्मन फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । जर्मनीको फुटबल संघले ३६ वर्षीय उनलाई जुलाई २०२४ सम्मका लागि प्रमुख प्रशिक्षक नियुक्त गरेको हो । उनले जर्मनी जापानसँगको मैत्रीपूर्ण खेलमा ४-१ ले पराजित भएपछि बर्खास्द भएका हान्सी फ्लिकको स्थान लिएका हुन् । जर्मनीको फुटबल संघका […]

एनरिके पिएसजीको प्रशिक्षक नियुक्त

एजेन्सी – स्पेनिस प्रशिक्षक लुइस एनरिके फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) को मुख्य प्रशिक्षक नियुक्त भएका छन् । पिएसजीले दुई वर्षको सम्झौता गर्दै स्पेनिस प्रशिक्षकलाई जिम्मेवारी सुम्पिएको हो । बुधबार विहान क्रिस्टोफ गाल्तिएरलाई बर्खास्त गरेसँगै एनरिके टोलीको प्रशिक्षकमा आएका हुन् । एनरिकेको नाम प्रिमियर लिग क्लब चेल्सी र टोटेनहमसँग पनि जोडिएको थियो । २०२२ […] The post एनरिके पिएसजीको प्रशिक्षक नियुक्त first appeared on Hamro Khelkud.

मार्टिनेज पोर्चुगलको मुख्य प्रशिक्षक नियुक्त

एजेन्सी – पोर्चुगलले बेल्जियमका पूर्व प्रशिक्षक रोबर्टाे मार्टिनेजलाई आफ्नो टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पोर्चुगल फुटबल फेडेरेसनले मार्टिनेजलाई ४ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । बेल्जियमले गत महिना सकिएको फिफा विश्वकप कतार २०२२ मा राम्रो प्रदशएन गर्न नसकेपनि टोलीका प्रशिक्षक रहेका मार्टिनेजले अर्काे ठुलो टोली सम्हाल्ने अवसर पाएका हुन् । […]

उमेश पटवाल जनकपुर रोयल्सको मुख्य प्रशिक्षक नियुक्त

२९ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक रहिसकेका भारतीय उमेश पटवाल नेपाल टी-२० लिगमा जनकपुर रोयल्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । जनकपुर रोयल्सले बिहीबार विज्ञप्ति जारी गर्दै पटवाललाई प्रशिक्षक नियुक्त गरेको जनाएको छ । नेपाली क्रिकेटसँग परिचित पटवालले भारत, अफगानिस्तान, युएईमा समेत काम गरिसकेका छन् । उनी २०७६ सालमा करिब ८ महिना […]

चन्द्रकान्त पण्डित कोलकता नाइट राइडर्सको मुख्य प्रशिक्षक नियुक्त

२ भदौ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेञ्चाइज टिम कोलकता नाइड राइडर्सले चन्द्रकान्त पण्डितलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । कोलकताले रणजी च्याम्पियन प्रशिक्षक पण्डितलाई प्रशिक्षक नियुक्त गरेको हो । घरेलु क्रिकेटमा राम्रो सफलता हासिल गरेका चन्द्रकान्त पण्डितले जुनमा मध्य प्रदेशलाई पहिलो पटक रणजी उपाधि जिताएका थिए । त्यसअघ उनले मुम्बईबाट तीन र विदर्भबाट […]

रुनी डीसी युनाइटेडका प्रशिक्षक नियुक्त

वायन रुनी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब डीसी युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । इङ्ल्यान्डका पूर्व कप्तान रुनीलाई डिसी युनाईटेडले बुधबार मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।सन् २०१८ देखि ०१९ सम्म डिसी युनाईटेडमा खेलेका रुनी टिमको प्रशिक्षकका रुपमा क्लबमा आएका हुन् ।रुनीले डिसीका लागि उनले ४८ खेलमा २३ गोल र १५ असिस्ट गरेका थिए । रुनी म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान पनि हुन् । ३६ वर्षीय रुनीले हालै डर्बीको मुख्य प्रशिक्षक पद छाडेका थिए ।

मेघराज केसी यू–२० टिमको प्रशिक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मेघराज केसीलाई यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले बिहीबार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एन्फाले एएफसी यू–२० एसियन कप छनोटका लागि मेघराजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।एन्फाका महासचिव इन्द्रमान तुलाधरले केसीलाई टेक्निकल कमिटिको सिफारिसमा टिमको जिम्मेवारी दिएको रातोपाटीलाई जानकारी दिए । प्रशिक्षक मेघराजले मंगलबारबाट जिम्मेवारी सम्हाल्नेछन् । एएफसी यू–२० एसियन छनोटमा नेपाल समूह ‘बी’

न्यौपाने पोखरा थन्डर्सको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– नवीन न्यौपाने नेपाल सुपर लिग (एनएसएल) टोली पोखरा थन्डर्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । पोखराले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । त्यस्तै मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठलाई पोखराले मार्की खेलाडीका रुपमा लिएको छ । त्रिभुवन आर्मी फुटबल क्लबका मुख्य प्रशिक्षक न्यौपाने गत वर्ष […]

कलाम अली काठमाडौं किंग्स-११ को प्रशिक्षक नियुक्त

२० भदौ, काठमाडौं । काठमाडौं किंग्स-११ ले आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि कलाम अलीलाई प्रशिक्षक नियुक्त गरेको छ । काठमाडौंले शनिबार सामाजिक संजालमार्फत अलीलाई प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । चौंथो संस्करणको ईपीएल टी-२० क्रिकेट असोज ९ देखि असोज २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । काठमाडौंले यस पटक प्रशिक्षक […]

एन्सेलोट्टी बने रियलको नयाँ प्रशिक्षक

१९ जेठ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले कार्लो एन्सेलोट्टीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । रियलले मंगलबार इटालियन प्रशिक्षक एन्सेलोट्टीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । एन्सेलोट्टीले अब जिनेदिन जिदानको स्थान लिनेछन् । जिदानले सम्झौता बाँकि छँदै प्रशिक्षकबाट राजीनामा दिएका थिए । रियलले स्टेटमेन्ट जारी गर्दै एन्सेलोट्टी आगामी तीन वर्ष सिनियर टिमको प्रशिक्षक […]