हस्तकला कोसेली मेला

सोमबारबाट हस्तकला कोसेली मेला सुरु भएको छ । नेपाल हस्तकला महासंघ र भाटभटेनीको संयुक्त आयोजनामा आजबाट नक्सालको भाटभटेनीमा हस्तकला कोसेली मेला सुरु भएको हो । मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुने छ ।१० गतेसम्म काठमाडौंको नक्सालमा सञ्चालन हुने छ भने कात्तिक ११ देखि १३ गतेसम्म भक्तपुरको ठिमी र १४ गतेदेखि १६ गते ललितपुरको कृष्णगल्लीमा रहेको […]

सम्बन्धित सामग्री

हस्तकला कोसेली मेला सुरु

काठमाडौँ – नेपाल हस्तकला महासंघ र भाटभटेनीको संयुक्त आयोजनामा सोमबारदेखि नक्सालको भाटभटेनीमा हस्तकला कोसेली मेला सुरु भएको छ। मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ। सोमबारदेखि १० गतेसम्म काठमाडौंको नक्सालमा सञ्चालन हुनेछ भने कात्तिक ११ देखि १३ गतेसम्म भक्तपुरको ठिमी र १४ गतेदेखि १६ गते ललितपुरको कृष्णगल्लीमा रहेको भाटभटेनी स्टोरमा सञ्चालन हुने मेलाका संयोजक विक्रमसिंह महर्जनले […]

भाटभटेनीमा हस्तकला कोसेली मेला

काठमाडौं, कात्तिक ८ । नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा हस्तकला कोसेली मेला सुरु भएको छ । मेलाको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य र भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ्गकी धर्मपत्नी सावित्री गुरुङ्गले सयुक्तरुपमा उद्घाटन गर्नुभयो । महासंघले हस्तकलाको आन्तरिक बजार प्रवद्र्धन गर्न हस्तकला कोशेली मेला आयोजना गरेको जनाएको छ । नक्साल भाटभटेनीपछि नयाँ ठिमी र कृष्णगल्ली […]

हस्तकला कोेसेली मेला हुने

नेपाल हस्तकला महासंघले मंगलबारदेखि हस्तकला कोसेली मेला आयोजना गर्ने भएको छ ।महासंघले यही कात्तिक १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने जानकारी गराएको हो । महासंघले कात्तिक ८, ९ र १० गते काठमाडौंको नक्साल, ११, १२ र १३ गते भक्तपुरको ठिमी र १४, १५ र १६ गते ललितपुरको कृष्ण गल्लीमा हस्तकला कोसेली मेला आयोजना गर्ने […]

भाटभेटनीमा हुँदै हस्तकला कोसेली मेला

काठमाडौं (अस) ।  नेपाल हस्तकला महासंघले हस्तकलाको आन्तरिक बजार प्रवद्र्धन गर्न भाटभटेनी सुपरमार्केटमा हस्तकला कोसेली मेला आयोजना गर्ने भएको छ । महासंघको हस्तकला वर्ष र उद्योग परिषद्अन्तर्गतको हस्तकला कोसेली मेला समितिले नक्साल भाटभटेनी, नयाँ ठिमी भाटभटेनी र कृष्णगल्ली भाटभटेनी सुपर मार्केट परिसरमा मेला आयोजना गर्ने भएको हो । शुक्रबार महासंघमा आयोजित कार्यक्रममा मेला संयोजक विक्रमसिंह महर्जनले मेलाबारे जानकारी दिए । मेला कात्तिक ८ गतेदेखि नक्साल भाटभटेनीबाट सुरु हुने र कात्तिक १६ गते कृष्णगल्ली भाटभटेनीमा समापन हुनेछ । आयोजकका अनुसार नक्सालमा कात्तिक ८ देखि १० गतेसम्म, ठिमीमा ११ देखि १३ गतेसम्म र कृष्णगल्लीमा १४ देखि १६ गतेसम्म सञ्चालन हुनेछ । हस्तकला मेलामा छालाजन्य सामग्री, पस्मिना, उलन, नेपाली कागज, सिसाकला, कपडालगायतका २५ वटा स्टल रहनेछन् । मेलाको बैंकिङ पार्टनर सानिमा बैंक तथा प्रवद्र्धकमा ग्यालरी तिब्बत हाउस रहेका छन् । भाटभटेनीसँगको सयुक्त आयोजनामा हुने मेलाबाट कोरोनाका कारण खस्किएको हस्तकलाको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा महासंघको छ ।

कात्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गरिने

काठमाडौँ – नेपाल हस्तकला महासंघले कात्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने भएको छ। काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी महासंघले हस्तकला कोसेली मेला आयोजना गर्ने जानकारी गराएको हो। महासंघले कात्तिक ८, ९ र १० गते काठमाडौंको नक्साल, ११, १२ र १३ गते भक्तपुरको ठिमी र १४, १५ र १६ गते ललितपुरको कृष्णगल्लीमा […]

काठमाडौँका ३ स्थानमा हस्तकला कोसेली मेला आयोजना हुँदै

नेपाल हस्तकला महासंघले कार्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने भएको छ।महासंघले कार्तिक ८, ९ र १० गते काठमाडौंको नक्साल, ११, १२ र १३ गते भक्तपुरको ठिमी र १४, १५ र १६ गते ललितपुरको कृष्ण गल्लीमा हस्तकला कोसेली मेला आयोजना गर्ने जनाएको छ ।मेलाका संयोजक विक्रम सिंह महर्जनका अनुसार मेलामा २५ वटा स्टल र ३० देखि ३५ लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको छ ।मेला संयोजक महर्जनले स्टलमा पहिलो प्राथमकिता महासंघका सदस्यलाई दिईने छ । महासंघमा सदस्य नरहेकाहरुले स्टलको भाडामा कुनै छुट पाउने छैनन् ।