काठमाडौँ – नेपाल हस्तकला महासंघ र भाटभटेनीको संयुक्त आयोजनामा सोमबारदेखि नक्सालको भाटभटेनीमा हस्तकला कोसेली मेला सुरु भएको छ। मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ। सोमबारदेखि १० गतेसम्म काठमाडौंको नक्सालमा सञ्चालन हुनेछ भने कात्तिक ११ देखि १३ गतेसम्म भक्तपुरको ठिमी र १४ गतेदेखि १६ गते ललितपुरको कृष्णगल्लीमा रहेको भाटभटेनी स्टोरमा सञ्चालन हुने मेलाका संयोजक विक्रमसिंह महर्जनले […]