काठमाडौँ – नेपाल हस्तकला महासंघले कात्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने भएको छ। काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी महासंघले हस्तकला कोसेली मेला आयोजना गर्ने जानकारी गराएको हो। महासंघले कात्तिक ८, ९ र १० गते काठमाडौंको नक्साल, ११, १२ र १३ गते भक्तपुरको ठिमी र १४, १५ र १६ गते ललितपुरको कृष्णगल्लीमा […]