नेपाल हस्तकला महासंघले मंगलबारदेखि हस्तकला कोसेली मेला आयोजना गर्ने भएको छ ।महासंघले यही कात्तिक १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने जानकारी गराएको हो । महासंघले कात्तिक ८, ९ र १० गते काठमाडौंको नक्साल, ११, १२ र १३ गते भक्तपुरको ठिमी र १४, १५ र १६ गते ललितपुरको कृष्ण गल्लीमा हस्तकला कोसेली मेला आयोजना गर्ने […]