सुमन र पुरमतिलाई मन्त्रालयको जिम्मेवारी

बुटवल, (नेस) । लुम्बिनी प्रदेशमा सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुईजना बिनाविभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ। बिनाविभागीय मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमति ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । सरकारका प्रवक्ता कृष्णध्वज खड्काको सचिवालयले बिनाविभागीय दुई मन्त्रीलाई मन्त्रालयको कार्यविभाजन गरिएको […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशका दुई मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनी प्रदेश सरकारले दुई बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेको छ । जनता समाजवादी पार्टीका सुमन शर्मा रायमाझीलाई कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय र पुर्मती ढेंगालाई श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

लुम्बिनी प्रदेशका  बिना विभागीय दुई मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले आज जनता समाजवादी पार्टीका दुई विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगा मगरले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् । मन्त्री ढेंगामगरले आज मुख्यमन्त्री कार्यालयबाट मन्त्रालयको जिम्मेवारी दिएको जानकारी आएको र  भोलि पदभार हुने बताइन् । साउन २८ गते नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता क

लुम्बिनीमा जसपाका दुई मन्त्रीको मन्त्रालय तोकियो

२९ भदौ,बुटवल । लुम्बिनीमा सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुईजना विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । सरकारका प्रवक्ता कृष्णध्वज खड्काको सचिवालयले दुई विना विभागीय मन्त्रीलाई मन्त्रालयको कार्यविभाजन […]

नेपाल बैंकको सञ्चालकमा सुमन दाहाल नियुक्त

असार ८, काठमाडौं । नेपाल बैंकको सञ्चालक समिति सदस्यमा सुमन दाहाल नियुक्त भएका छन् । बैंकको रिक्त रहेको उक्त पदमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल नियुक्त भएका हुन् । उनले असार ७ गते सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।  शपथ ग्रहण कार्यक्रम पश्चात् बैंकका सञ्चालक समिति अध्यक्ष मधु कुमार मरासिनीले नव नियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको सर्वोपरी हितमा सञ्चालक सदस्य सुमन दाहालको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।    नवनियुक्त सञ्चालक दाहालले नेपाल बैंक लिमिटेडको सञ्चालकको जिम्मेवारी निर्वाह गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्दै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने वचनवद्धता व्यक्त गरेका छन् ।

अर्थ मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर, बजेट महाशाखामा सुमन दाहाल

काठमाडौं। अर्थमन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले २ महाशाखामा जिम्मेवारी हेरफेर गरेको हो। मन्त्रालयको महत्वपूर्ण बजेट महाशाखा प्रमुख