रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विनाविभागीय मन्त्री नियुक्ति गरेको २३ दिनपछि अजय शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिएका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा तथा जनमोर्चाको गठबन्धनमा साउन २८ गते मुख्यमन्त्री भएका केसीले सोही दिन ६ जना मन्त्री बनाउँदा अजय शाहीसहित सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई विनाविभागीय मन्त्री बनाएका […]