लुम्बिनीमा जसपाका दुई मन्त्रीको मन्त्रालय तोकियो

२९ भदौ,बुटवल । लुम्बिनीमा सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुईजना विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । सरकारका प्रवक्ता कृष्णध्वज खड्काको सचिवालयले दुई विना विभागीय मन्त्रीलाई मन्त्रालयको कार्यविभाजन […]

सम्बन्धित सामग्री

यादवले थप एक जना मन्त्रीको नाम दिन मानेनन्

काठमाडौं, २४ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट सरकारमा सहभागी हुने थप एक मन्त्रीको नाम तत्काल नदिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै जसपाका अध्यक्ष यादवलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए । तर, यादवले भने अहिले सरकारमा सहभागी हुने मन्त्रीको नाम नदिने भन्दै एक तीन दिन कुर्न आग्रह गरेका […]

जसपाका चारै मन्त्री बर्खास्त, सबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चारै जना मन्त्रीलाई बर्खास्त गरेका छन्।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका चारै जना मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छिन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषी तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादव पदमुक्त

जसपाका मन्त्रीसँग राजीनामा माग्ने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी चार जना मन्त्रीको राजीनामा माग्ने भएका छन् । जसपाका मन्त्रीसँग राजीनामा माग्ने प्रधानमन्त्री कार्यालयको तयारी रहेको एक मन्त्रीले रातोपाटीलाई बताए ।‘उहाँले गठबन्धन छाड्नुभयो । सत्ता गठबन्धनबाट बाहिरिएर विपक्षी गठबन्धनमा गइसकेपछि उहाँहरुले राजीनामा दिँदा सहज हुन्छ । प्रधानमन्त्री कार्यालयले उहाँहरुको राजीनामा माग्छ ।’ जसपाका मन्त्रीहरुले राजीनामा नदिए प्रधानमन्त्री देउवाले जिम्मेवारीबाट हटाउने कांग्रेसका ती म

दोहोरियो ०७४ को नियति, देउवा सरकारमा रहेका जसपाका मन्त्री अब के हुन्छन् ?

२१ असोज, काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा गठित गठबन्धन सरकारमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पनि सामेल छ । जबकि हिजो बिहीबार राति बालकोटमा एमालेसँग नयाँ गठबन्धन बनाउन जसपा सहमत भइसकेको छ । प्रश्न उठ्छ, यस्तो अवस्थामा अब जसपाबाट सरकारमा रहेका चार मन्त्रीको हैसियत अब के होला ? जसपाका तर्फबाट पोहोर असारयता चार […]

जसपाका तीन मन्त्रीको शपथ

काठमाडौं, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टीका तीनजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । आज राष्ट्रपति कार्यालय शितलनिवासमा मन्त्रीहरुलाई शपथ गराएकी हुन् । शपथ लिएकाहरुमा मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपन्छी विकास, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादव वन तथा वातावरण छन् । यसपटक जसपाबाट ४ मन्त्री […]

राष्ट्रपतिद्वारा मन्त्रिमण्डल पुनर्गठन, जसपाका तीन नयाँ मन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच दलीय गठबन्धनको मौजुदा मन्त्रिपरिषदमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको छ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारमा रहेका तीन मन्त्री फिर्ता बोलाएसंगै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम राष्ट्रपतिबाट नियुक्त नयाँ मन्त्रीहरुमा भौतिक पूर्वाधार …

जसपाका तीन मन्त्रीको सांसद पद खोस्न लुम्बिनी प्रदेशसभामा निवेदन

काठमाडौं : लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसदलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्न निवेदन दर्ता भएको छ।पार्टीको कार्यकारिणी समितिले गरेको कारबाहीको निर्णय अनुसार जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलले तीन मन्त्रीको पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा बिहीबार निवेदन दर्ता गरेको हो।सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डे लम्साललाई पदमुक्त गर्न निवेदन दिएको जसपा संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए। गत वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलला

पदमुक्त जसपाका चार सांसदको सुनुवाइ जारी

काठमाडौँ । जसपाको उपेन्द्र यादव पक्षको कारबाहीको आधारमा प्रदेशसभा सदस्यबाट पदमुक्त भएका लुम्बिनी प्रदेशका चार मन्त्रीको रिटउपर सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । आफूहरूलाई पदमुक्त गर्ने निर्णय बदरको माग गर्दै दायर रिट उपर न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ भइरहेको हो । अविश्वास प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिई मुख्यमन्त्री शङ्कर पोखरेललाई साथ दिएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, […]