अर्थ मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर, बजेट महाशाखामा सुमन दाहाल

काठमाडौं। अर्थमन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले २ महाशाखामा जिम्मेवारी हेरफेर गरेको हो। मन्त्रालयको महत्वपूर्ण बजेट महाशाखा प्रमुख

सम्बन्धित सामग्री

बजेट बनाउँदा इमान्दारित भन्दा बाहिर गएको छैनः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताएका छन् । मंगलबार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिँदै उनले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेको बताए । उनले आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनैपनि प्रभावबाट मुक्त भएर पारदर्शी ढंगबाट […]

राजस्वबाट तानिएका शाक्यलाई बजेट महाशाखाको जिम्मेवारी, चक्र पुगे भन्सार विभाग

अर्थ मन्त्रालयको बजेट महाशाखाको जिम्मेवारी सहसचिव रितेश शाक्‍यले पाएका छन् ।

अर्थ सचिव मरासिनीको सरुवा !

काठमाण्डाै – सरकारले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिव मरासिनीको सरुवा गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले उज्यालोलाई जानकारी दिनुभयो ।मरासिनी आफैँले सरुवाका लागि निवेदन दिएकाले उहाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको मन्त्री राईले जानकारी दिनुभयो । सरकारले तत्कालका लागि राजस्व सचिव कृष्णहरि पुष्करलाई नै अर्थ सचिवको जिम्मेवारी दिएको छ ।अर्थमन्त्री जनार्दन शर्मालाई बजेट बनाउँदा करका दर हेरफे...

शपथलगत्तै पदभारका लागि अर्थ मन्त्रालय पुगे शर्मा

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै अर्थमन्त्री जनार्दन शर्मा पदभारका लागि सिंहदरबार पुगेका छन् । राष्ट्रपति भवन शीतल निवासबाट शर्मा सिधै कार्यभार सम्हाल्न अर्थ मन्त्रालय पुगेका हुन् । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनावश्यक व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते मन्त्री पदबाट राजीनामा दिएका थिए । तर, संसदीय समितिले १७ दिन लगाएर छानविन गर्दा निर्दोष सावित भएपछि उनी पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका

द्रूतमार्ग निर्माणका लागि बजेट अभाव हुँदैन : अर्थ मन्त्रालय

काठमाडौं, माघ २६ । अर्थ मन्त्रालयले निर्माणाधिन काठमाडौं-तराई/मधेश दू्रतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ । आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित् गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो प्रतिवद्धता जनाएको हो । बुधबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले राष्ट्रिय […]

फास्ट ट्र्याकलाई बजेट अभाव हुन्न : अर्थ मन्त्रालय

२६ माघ, काठमाडौं । अर्थ मन्त्रालयले निर्माणाधिन काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ । सो आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो जवाफ दिएको हो । बुधबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै अर्थ मन्त्रालयका […]

अध्यादेशबाट ल्याएको बजेट सच्याउन नयाँ अर्थसचिव  !

अर्थ मन्त्रालयले अर्थसचिवको जिम्मेवारी यसअघिका महालेखा  नियन्त्रक मधुकुमार मरासिनीलाई दिएको छ । सामान्यतया मन्त्री परिवर्तन भएपछि उनीहरुले आफूलाई काम गर्न सहज हुने सचिव ल्याउने गरेका छन् । अहिले अर्थ मन्त्रालयलको जिम्मेवारी अर्थमन्त्री जनार्दन शर्माले लिएका छन्  ।नयाँ मन्त्री आएपछि सचिव मात्र होइन, काम गर्न सहज लाग्ने टिम नै बनाउने गरिएको छ । शाखा, महाशाखामा सहसचिवहरूको पनि व्यापक हेरफेर हुने गरेको छ । तर, यसअघि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका विष्णुप्रसाद पौडेलले भने अर्थसचिव फेरेक